Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Charge Sheet Press Releases : 374
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
314

2020/03/04

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्की उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। प्रहरी नायब निरीक्षक उत्तम कार्की नेपाल प्रहरी नक्कली सर्टिफिकेट - ।-
313

2020/03/04

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पा उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। कार्यालय सहयोगी डोमा शेर्पा त्रिभुवन विमानस्थल भन्सार कार्यालय आर्थिक अनियमिता ७,०७,७००।- ।-
312

2020/03/04

श्री कालिका प्राथमिक विद्यालय तनहुँको वालविकास तह सहयोगी कार्यकर्ता पदमा कार्यरत शिक्षक कमला वाग्ले (कोइराला) उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। शिक्षक कमला वाग्ले (कोइराला) श्री कालिका प्राथमिक विद्यालय तनहुँ नक्कली सर्टिफिकेट - ।-
311

2020/03/03

भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईसमेत ८ जना उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। मालपोत अधिकृत दधिराम गुरागाईसमेत ८ भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरी आर्थिक अनियमिता - ।-
310

2020/03/03

साविक नेपाल खाद्य संस्थान हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठ र खरिद इकाई प्रमुख खड्ग बहादुर ज्ञवाली उपर बिगो रु २,३८,९५६।- कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोप-पत्र दायर। तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठ र बरिष्ठ इकाई प्रमुख खड्ग बहादुर ज्ञवाली साविक नेपाल खाद्य संस्थान हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका आर्थिक अनियमिता - ।-
309

2020/03/03

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक (पूर्व प्र.ना.म.नि.) महेश विक्रम शाहसमेत ४ जना उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोप-पत्र दायर। तत्कालीन समादेशक (पूर्व प्र.ना.म.नि.) महेश विक्रम शाह मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवन आर्थिक अनियमिता - ।-
308

2020/03/03

श्री शान्ति विद्यागृह मा.वि. लैनचौर काठमाडौंमा कार्यरत माध्यमिक शिक्षक तृतीय (शिक्षक) श्री दिपक बाबु अर्याल उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। श्री दिपक बाबु अर्याल श्री शान्ति विद्यागृह मा.वि. लैनचौर काठमाडौं नक्कली सर्टिफिकेट - ।-
307

2020/03/03

साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्लेसमेत ६ जनाउपर बिगो रु. २,०२,७३,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोप-पत्र दायर। प्रमुख रामचन्द्र काफ्ले साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासी आर्थिक अनियमिता - ।-
306

2020/03/03

हिरादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक गणेश दाहालसमेत ५ जना उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोप-पत्र दायर। गणेश दाहालसमेत हिरादेवी आधारभुत विद्यालय आर्थिक अनियमिता - ।-
305

2020/03/02

राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय, काठमाडौंका तत्कालीन प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसमेत ८ जनाउपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। तत्कालीन प्रबन्ध सञ्चालक धर्मराज अधिकारी राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय, काठमाडौं आर्थिक अनियमिता ३७,५०,०००।- ।-
304

2020/03/02

जिल्ला तनहुँ, भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र वडासदस्य कृष्ण बहादुर अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर। इन्जिनियर शुकदेव अधिकारी र वडासदस्य कृष्ण बहादुर अधिकारी जिल्ला तनहुँ, भानु नगरपालिकाका घुस/रिसवत ७५,००० ।-
303

2020/03/02

श्री कालिका मा.वि. रघुगंगा -१, तिप्ल्याङ म्याग्दीका प्रा.वि. शिक्षिका दुत कुमारी गर्बुजाउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। शिक्षिका दुत कुमारी गर्बुजा श्री कालिका मा.वि. रघुगंगा -१, तिप्ल्याङ म्याग्दी नक्कली सर्टिफिकेट - ।-
302

2020/03/01

अस्थायी ट्राफिक प्रहरी पोष्ट देवदह खैरेनी, रुपन्देहीका प्रहरी जवान छविलाल पोख्रेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर। प्रहरी जवान छविलाल पोख्रेल अस्थायी ट्राफिक प्रहरी पोष्ट देवदह खैरेनी, रुपन्देही घुस/रिसवत ३,००० ।-
301

2020/03/01

अस्थायी ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवलमा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर। प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारी अस्थायी ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवल घुस/रिसवत ५,००० ।-
300

2020/03/01

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेत र श्री डिस्टीलरी प्रा.लि. का अध्यक्ष धनेन्द्र कार्की उपर बिगो रु. ३७,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर। तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेत र श्री डिस्टीलरी प्रा.लि. का अध्यक्ष धनेन्द्र कार्की शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाम घुस/रिसवत ३७,५०,०००।- ।-
299

2020/02/27

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया, कन्चनपुरका शिक्षक इन्द्रसिंह थापा उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। शिक्षक इन्द्रसिंह थापा श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया, कन्चनपुर नक्कली सर्टिफिकेट - ।-
298

2020/02/27

भीमदत्त नगरपालिका-३ स्थित साकेत धाम विष्णु मन्दिर (विष्णु धाम) खुडकिला निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टउपर बिगो रु. ४,५०,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। अध्यक्ष कर्ण बहादुर विष्ट भीमदत्त नगरपालिका-३ स्थित साकेत धाम विष्णु मन्दिर (विष्णु धाम) खुडकिला निर्माण उपभोक्ता समिति आर्थिक अनियमिता ४,५०,००० ।-
297

2020/02/27

साँस्कृतिक संस्थान जमल, काठमाडौंका नृत्य कलाकार, तह-५ का नरेन्द्र कुमार आले मगरउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। नरेन्द्र कुमार आले मगर साँस्कृतिक संस्थान जमल, काठमाडौं नक्कली सर्टिफिकेट - ।-
296

2020/02/27

नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब निरीक्षक बिष्णुप्रसाद दलाली उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। प्रहरी नायब निरीक्षक बिष्णुप्रसाद दलाली नेपाल प्रहरी नक्कली सर्टिफिकेट - ।-
295

2020/02/26

सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं. १ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष बलबहादुर कठायत उपर बिगो रु. ७९,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। पूर्व अध्यक्ष बलबहादुर कठायत सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं. १ आर्थिक अनियमिता ७९,००० ।-