Fiscal Year 2082/83 Total Charge Sheet Press Releases : 152
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
152

2026/06/15

जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूह सार्वजनिक सम्पत्ति हानी नोक्सानी -
151

2026/06/11

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ४ जना र राधा कृष्ण निर्माण सेवा, राजविराज, सप्तरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ४ जना र राधा कृष्ण निर्माण सेवा, राजविराज, सप्तरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी -
150

2026/06/08

जिल्ला पर्सा, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। नगर प्रमुख राजेशमान सिंहसमेत ७ जना जिल्ला पर्सा, वीरगंज महानगरपालिका विविध -
149

2026/06/02

जिल्ला नवलपरासी (ब.सु.पू.), त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका ईश्वरी प्रसाद गौतम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर। ईश्वरी प्रसाद गौतम - घुस/रिसवत -
148

2026/05/27

जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। प्रहरी बरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री जिल्ला प्रहरी कार्यालय, कास्की घुस/रिसवत -
147

2026/05/26

जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ७ स्थायी वतन भएका विप्लव पोख्रेलसमेत ३ जना उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर। विप्लव पोख्रेलसमेत ३ जना जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ७ घुस/रिसवत -
146

2026/05/25

मणिसंगम माध्यमिक बिद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। कृष्णबहादुर खन्गाहा मणिसंगम माध्यमिक बिद्यालय शैक्षिक नक्कली -
145

2026/05/22

जिल्ला जुम्ला, पातारासी गाउँपालिका, वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। शिक्षक भोजराज न्यौपाने जिल्ला जुम्ला, पातारासी गाउँपालिका, वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौर शैक्षिक नक्कली -
144

2026/05/19

जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी वतन भएका दिपक थापाले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर। दिपक थापा - - -
143

2026/05/18

मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। नायव सुब्बा ओम बहादुर खाम्चा मालपोत कार्यालय, भैरहवा रुपन्देही घुस/रिसवत -
142

2026/05/13

सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्र बहादुर डाँगीसमेत ५ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्र बहादुर डाँगीसमेत ५ जना सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगर राजस्व चुहावट -
141

2026/05/12

जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र सम्बन्धी आरोपपत्र दायर। सुमित्रा कुमारी घिमिरे पुडासैनी - घुस/रिसवत -
140

2026/05/12

सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश, नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी - घुस/रिसवत -
139

2026/05/11

नेपाल विद्युत प्राधिकरण, बितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दास उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। प्रमुख महेन्द्र कुमार दास नेपाल विद्युत प्राधिकरण, बितरण केन्द्र कञ्चनपुर, सप्तरी घुस/रिसवत -
138

2026/05/08

प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। प्रहरी नायव निरीक्षक दिनेश राउत प्रहरी वृत्त मालीगाउँ काठमाडौं घुस/रिसवत -
137

2026/05/08

बैदेशिक रोजगार बिभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेम बहादुर मस्राङ्गी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। नायब सुब्बा हेम बहादुर मस्राङ्गी बैदेशिक रोजगार बिभाग, ताहाचल, काठमाडौं घुस/रिसवत -
136

2026/05/07

तत्कालीन अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेसमेत १३ जना र ठेकेदार कम्पनी M/S CHINA CAMC ENGINEERING CO.LTD उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसमेत अर्थ मन्त्रालय सार्वजनिक सम्पत्ति हानी नोक्सानी -
135

2026/05/05

जिल्ला रूकुम (पूर्वी भाग), पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव र वडा नं. १२ का तत्कालीन वडा अध्यक्ष गंगा बहादुर पुनसमेत ७ जना उपर बंगुर पकेट विकास कार्यक्रम संचालन गर्दा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसमेत जिल्ला रूकुम (पूर्वी भाग), पुथा उत्तरगङ्गा गाउँपालिका सार्वजनिक सम्पत्ति हानी नोक्सानी -
134

2026/05/05

जिल्ला रूकुम (पूर्वी भाग), पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव र वडा नं. १२ का तत्कालीन वडा अध्यक्ष गंगा बहादुर पुनसमेत ८ जना र पुथा हिमालयन अर्गानिक कृषि प्रा.लि. उपर कागती पकेट विकास कार्यक्रम संचालन गर्दा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसमेत जिल्ला रूकुम (पूर्वी भाग), पुथा उत्तरगङ्गा गाउँपालिका सार्वजनिक सम्पत्ति हानी नोक्सानी -
133

2026/05/04

रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंह उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। डिठ्ठा लव कुमार सिंह रौतहट जिल्ला अदालत, गौर घुस/रिसवत -