Fiscal Year 2083/84 Total Press Releases : 79
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
79

2026-09-24

जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव जिल्ला रौतहट, माधव नारायण नगरपालिका शैक्षिक नक्कली - ।-

Charge Sheet

78

2026-09-23

जिल्ला कालिकोट, तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिर बहादुर बमसमेत १२ जना उपर गैरकानुनी लाभ वा हानी तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। अध्यक्ष धिर बहादुर बमसमेत १२ जना जिल्ला कालिकोट, तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

77

2026-09-22

जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेलसमेत ८ जना र छल निर्माण सेवा प्रा.लि., दुनै, डोल्पा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेलसमेत ८ जना र छल निर्माण सेवा प्रा.लि., दुनै, डोल्पा जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

76

2026-09-21

सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्र बहादुर कार्की र सव-इन्जिनियर रविन श्रेष्ठ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्र बहादुर कार्की र सव-इन्जिनियर रविन श्रेष्ठ सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटा घुस/रिसवत - ।-

Charge Sheet

75

2026-09-18

स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुन प्रसाद सापकोटा उपर बिगो रू.२,०३,९४,६१५/२४ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन दशौं तहका डा. अर्जुन प्रसाद सापकोटा स्वास्थ्य सेवा विभाग गैरकानूनी सम्पत्ति आर्जन - ।-

Charge Sheet

74

2026-09-17

सम्माननीय राष्‍ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छतिसौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) पेस गरेको सम्बन्धमा। N/A N/A N/A N/A

Others

73

2026-09-17

जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीलाई रू.९,००,०००/- घुस/रिसवतसहित नियन्त्रणमा लिइएको। नापी अधिकृत डिल्ली बहादुर वली जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौं घुस/रिसवत - ।-

Sting Operation

72

2026-09-17

रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र राज आचार्य उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर। सञ्चालक राजेन्द्र राज आचार्य रसुवा कन्स्ट्रक्सन राजस्व चुहावट - ।-

Charge Sheet

71

2026-09-16

जिल्ला महोत्तरी, नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साहलाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको। सर्वेक्षक शिव कुमार साह जिल्ला महोत्तरी, नापी कार्यालय, बर्दिवास घुस/रिसवत - ।-

Sting Operation

70

2026-09-16

बाढी पीडित सहयोगार्थ रकम जम्मा गरिएको। N/A N/A N/A N/A

Others

69

2026-09-16

सोताङ गाउँपालिका, सोलुखुम्बुका उपाध्यक्ष अन्जु नाछिरिङ राईसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। उपाध्यक्ष अन्जु नाछिरिङ राईसमेत २ जना सोताङ गाउँपालिका, सोलुखुम्बु घुस/रिसवत - ।-

Charge Sheet

68

2026-09-15

कालिका माध्यमिक विद्यालय, कैलालीको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। समितिका सदस्य देव बहादुर बम कालिका माध्यमिक विद्यालय, कैलाली घुस/रिसवत - ।-

Charge Sheet

67

2026-09-14

डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। वन अधिकृत (सातौँ) भुवन पौडेल डिभिजन वन कार्यालय, उदयपुर घुस/रिसवत - ।-

Charge Sheet

66

2026-09-11

काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसमेत ४ जना उपर सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा आरोपपत्र दायर। तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसमेत ४ जना काठमाडौं महानगरपालिका सम्पत्ति शुद्धीकरण - ।-

Charge Sheet

65

2026-09-11

प्रतिवादी दुर्गालाल न्यौपानेसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

64

2026-09-11

प्रतिवादी ओम प्रकाश तेलीसमेत रहेको गलत लिखत तयार गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

63

2026-09-11

प्रतिवादी नरदेव रोकायासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

62

2026-09-10

धनौजी गाउँपालिका धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत १० जना, अमृत मिडिया प्राइभेट लिमिटेड, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., साइन कन्ट्रक्सन धनुषा र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत १० जना धनौजी गाउँपालिका धनुषा गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

61

2026-09-10

प्रतिवादी डा. अर्जुन प्रसाद सापकोटासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

60

2026-09-10

प्रतिवादी बासुदेव अधिकारीसमेत रहेको गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others