भ्रष्टाचार विरुद्धको आयोगको रेडियो कार्यक्रम विहान ७ बजेको समाचार पछी मंगलवार
पाक्षिक रूपमा प्रसारण भैरहेकोमा २०७५ साल साउन देखि अर्को सूचना नभए सम्मका लागि स्थगित
गरिएको छ । पुराना कार्यक्रम सुन्नयका लागि तलको लिंकमा जानुहोला । भ्रष्टाचार विरुद्धको
अभियानमा आजैदेखि सहभागी बनौं ।