Online
Complaint
Fiscal Year 2079/80 Total Special Press Releases : 9
S.N. Date Title Download
9

2023/02/11

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औ स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न।
8

2023/01/06

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. राम प्रसाद घिमिरेको विदाई तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवआगन्तुक सचिव श्री रामेश्वर दंगालको पदभारण ग्रहण एवं स्वागत कार्यक्रम सम्पन्न।
7

2022/12/09

भ्रष्‍टाचार विरुद्धको अन्तर्राष्‍ट्रिय दिवस कार्यक्रम सम्पन्न।
6

2022/11/10

विशेष अदालतबाट भएका फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको विषयमा मिति २०७९/०७/२२ गते जारी गरिएको प्रेस विज्ञप्तिका सम्बन्धमा थप स्पष्ट पारिएको।
5

2022/09/21

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री तोयम रायाज्यूको विदाई तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवआगन्तुक सचिव डा. रामप्रसाद घिमिरेज्यूको पदभारग्रहण एवं स्वागत कार्यक्रम सम्पन्‍न।
4

2022/09/21

आयोगको ३२ औं प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश।
3

2022/08/31

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ भदौ १५ गते नियामक निकायहरूको प्रभावकारिता, आपसी समन्वय र सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
2

2022/08/14

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ साउन २९ गतेको नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
1

2022/08/10

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ साउन २४ र २५ गते नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न ।