Online
Complaint
nepal sarkar emblem

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
11

2019/09/09

नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख बिजय कुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्ले उपर आरोप-पत्र दायर गरिएको कार्यालय प्रमुख बिजय कुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्ले नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, नवलपरासी (पूर्व) थ्रीफेज लाइन जडान गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग १,३६,५५५ ।-
12

2019/09/09

मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत (शाखा अधिकृत) अविनाश कुँवर उपर आरोप-पत्र दायर गरिएको । मालपोत अधिकृत (शाखा अधिकृत) अविनाश कुँवर मालपोत कार्यालय कास्की जग्गाको रजिष्ट्रेशन पारित गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग ५९,००० ।-
13

2019/09/09

अध्यागमन विभागमा कार्यरत तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदीउपर आरोप-पत्र दायर गरिएको । तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदी अध्यागमन विभाग गैर-पर्यटकीय भिसा दुरुपयोग गरी नेपाल सरकारलाई हानिनिक्सानी पुर्‍याएको ४,८६,०२२ ।-
14

2019/09/08

बाँसगढी सव डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिल कुमार गुप्ता उपर आरोप-पत्र दायर गरिएको । सहायक वन अधिकृत अनिल कुमार गुप्ता बाँसगढी सव डिभिजन वन कार्यालय बर्दिया उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरे बापत सेवाग्राहीसँग घुस/रिसवत माग १०,००० ।-
15

2019/09/08

जिल्ला अदालत महोत्तरीका नापी सर्भेक्षक मोहन यादव उपर आरोपपत्र दायर गरिएको । सर्भेक्षक मोहन यादव महोत्तरी जिल्ला अदालत,जलेश्वर जग्गा खिचोला सम्बन्धी मुद्दा मिलाईदिने भनि सेवाग्राहीसँग घुस रिसवत लिएको १,५०,००० ।-
16

2019/09/06

श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर, नुवाकोटका तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारी समेत ३ जना उपर आरोप-पत्र दायर गरिएको त. प्रधानाध्यापक हरिराम भण्डारी, शिक्षक केशव बहादुर बस्नेत र त. विद्यालय निरीक्षक कुमार प्रसाद तिमिल्सिना श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं. ९ नुवाकोट बदनियतसाथ विदाम बसी रकम निकाशा गरेको २३,९९९।६७ ।-
17

2019/09/06

भँगाहा नगरपालिका वडा नं.- ८, महोत्तरीका वडा अध्यक्ष मो.रफिक आलमसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । वडा अध्यक्ष मो.रफिक आलम, वडा सदस्य कारी साहु तेली र निजको छोरा मुकेश साह जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत घुस/रिसवत माग १,६०,००० ।-
18

2019/09/06

सुर्यविनायक नगरपालिका वडा नं.-५ सल्लाघारीका गंगालाल श्रेष्ठ उपर आरोप-पत्र दायर गरिएको । गंगालाल श्रेष्ठ सुर्यविनायक नगरपालिका वडा नं.-५ सल्लाघारी जुवा तास खेल्न/खेलाउनका लागि घुस रकम दिन खोजदा पक्राउ ४०,००० ।-
19

2019/09/05

जिल्ला तेह्रथुम साविक दाँगपा गाविसमा कार्यरत तत्कालीन गाविस सचिव मणि प्रसाद राई उपर आरोप-पत्र दायर गरिएको । तत्कालीन गाविस मणि प्रसाद राई साविक दाँगपा गाविस,तेह्रथुम नेपाल सरकारको सम्पत्तिको हिनामिना हानिनोक्सानी तथा दुरुपयोग गरे-गराएको २,०९,७०० ।-
20

2019/09/05

राष्ट्रिय वाणिज्य बैंक लि. शाखा कार्यालय चरिकोटका तत्कालीन शाखा प्रवन्धक टिका प्रसाद दुलालसमेत ६ जना उपर आरोप-पत्र दायर गरिएको । तत्कालीन शाखा प्रवन्धक टिका प्रसाद दुलालसमेत ६ जना राष्ट्रिय वाणिज्य बैंक लि. शाखा कार्यालय चरिकोट आर्थिक हिनामिना N/A