Fiscal Year 2083/84 Total Press Releases : 99
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
59

2026-09-09

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद के.सी.उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद के.सी. राष्ट्रिय अनुसन्धान विभाग शैक्षिक नक्कली - ।-

Charge Sheet

58

2026-09-09

प्रतिवादी सावन कुमार चौधरीसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

57

2026-09-09

प्रतिवादी इम नारायण श्रेष्ठसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

56

2026-09-09

प्रतिवादी डा. श्रवण कुमार मिश्रसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

55

2026-09-07

जिल्ला काठमाडौं, नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमित कुमार श्रेष्ठ उपर घुस/रिसवत सम्बन्धी आरोपपत्र दायर। तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमित कुमार श्रेष्ठ जिल्ला काठमाडौं, नापी कार्यालय कलंकी घुस/रिसवत - ।-

Charge Sheet

54

2026-09-07

प्रतिवादी रंजित कुमार यादवसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

53

2026-09-07

प्रतिवादी लाल बहादुर योगीसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

52

2026-09-03

जिल्ला सुनसरी, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर (सातौं) कृष्ण नारायण यादवलाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको। इन्जिनियर (सातौं) कृष्ण नारायण यादव जिल्ला सुनसरी, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरी घुस/रिसवत - ।-

Sting Operation

51

2026-09-03

जिल्ला सिरहा, औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसमेत ४ जना जिल्ला सिरहा, औरही गाउँपालिका गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

50

2026-09-03

प्रतिवादी प्रभात लामिछानेसमेत रहेको घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

49

2026-09-03

प्रतिवादी पदमराज जोशीसमेत रहेको गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

48

2026-09-02

मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत ५ जना उपर गैरकानुनी लाभ वा हानी, गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत ५ जना मालपोत कार्यालय, भैरहवा, रुपन्देही गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

47

2026-09-01

जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) दिपा कार्कीसमेत २ जनालाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको। प्रमुख इन्जिनियर (सातौं) दिपा कार्कीसमेत २ जना जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका घुस/रिसवत - ।-

Sting Operation

46

2026-09-01

पर्यटन विकास कार्यालय, गौर, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसमेत ५ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसमेत ५ जना र्यटन विकास कार्यालय, गौर, रौतहट गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

45

2026-09-01

प्रतिवादी डा. श्रवण कुमार मिश्रसमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

44

2026-08-31

सडक डिभिजन कार्यालय दाङ्गका तत्कालीन कार्यालय प्रमुख राम पुकार जयसवाल, जिल्ला दाङ्ग, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। कार्यालय प्रमुख राम पुकार जयसवालसमेत सडक डिभिजन कार्यालय दाङ्ग सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

43

2026-08-31

प्रतिवादी इम नारायण श्रेष्ठसमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

42

2026-08-31

प्रतिवादी हरिचन्द्र ढकालसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

41

2026-08-27

बाढी पीडितको सहयोगार्थ रकम जम्मा गरिने सम्बन्धमा। N/A N/A N/A N/A

Others

40

2026-08-27

जिल्ला नुवाकोट, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङ जिल्ला नुवाकोट, म्यागङ गाउँपालिका घुस/रिसवत - ।-

Charge Sheet