खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
जिल्ला हुम्ला, अदानचुली गाउँपालिका कुकुर फाल्ना छहराखेत देखि जिल्ला मुगु, सोरू गाउँपालिका वडा नं. ३ भिईसम्म बत्ती निर्माणको लागि विनियोजित रकमको काम नगरी रकम हिनामिना गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश..
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति
प्रेश बिज्ञप्ति
Tweet