खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०६।१२ गते।
------------------------------------------
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, काठमाडौमा उद्योग अनुमति नवीकरण शाखामा कार्यरत खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले चाईना बोर्डरमा रोकिएको सामान आयात गर्ने प्रयोजनको लागि स्वीकृति दिन निजले ह्वाट्एपमार्फत कुरा गरी घुस/रिसवत रकम दिन बाध्य बनाई घुस/रिसवत लिएको हुँदा निज अर्जुन अधिकारी उपर कारबाही हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति
प्रेश बिज्ञप्ति
Tweet