Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Others Press Releases : 163
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
163

2020/07/01

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसमेत ४ जना घुस/रिसवतसहित नियन्त्रणमा । निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल, सव-इन्जिनियर विरेन्द्र चन्द, सव-इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेख खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने भनी घुस रकम माग २,४१,०१६ ।-
162

2020/07/01

घरेलु तथा साना उद्योग कार्यालय, कलैया, बाराका कार्यालय सहयोगी (करार) खेमराज चौधरीले रू.१०,०००।- घुस/रिसवतसहित नियन्त्रणमा । कार्यालय सहयोगी (करार) खेमराज चौधरी घरेलु तथा साना उद्योग कार्यालय, कलैया, बारा होटेल संचालन लागि अनुमति पत्र बनाई दिनका लागि सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस/रिसवत माग १०,००० ।-
161

2020/06/25

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय बिक्रम बिष्ट रु.५०,०००/- रकमसहित नियन्त्रणमा । प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय बिक्रम बिष्ट जिल्ला प्रहरी कार्यालय, कैलाली कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै घुस माग ५०,००० ।-
160

2020/06/23

हरिपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीमा कार्यरत लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रंजित कुमार राय यादव रु.४,०००/- रकमसहित नियन्त्रणमा । लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रंजित कुमार राय यादव हरिपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सर्लाही ले विज्ञापन प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग ४,००० ।-
159

2020/06/23

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी ब्यवसाय गर्ने (ढकाल एण्ड सापकोटा सर्भिसेज) खेमराज सापकोटा रु.३,०००/- रकमसहित नियन्त्रणमा । लेखापढी ब्यवसाय गर्ने खेमराज सापकोटा ढकाल एण्ड सापकोटा सर्भिसेज काठमाण्डौबाट धनकुटा जाने प्रयोजनको लागि सवारी पास बनाई दिने भनि घुस/रिसवत माग ३,००० ।-
158

2020/06/17

भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेलसहित ६ जना रु. ८,५०,०००।- घुस रकमसहित नियन्त्रणमा । अधिकृत रघुवंश कंडेलसहित ६ जना भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौं घुस/रिसवत ८,५०,००० ।-
157

2020/06/11

जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सि.आर.भी. कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक सिताराम घिमिरे घुस रकमसहित नियन्त्रणमा । प्रहरी सहायक निरीक्षक सिताराम घिमिरे जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सि.आर.भी. कटहरी घुस/रिसवत ४,०००।- ।-
156

2020/06/06

जिल्ला पाल्पा, रैनादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष देबेन्द्र पुन रु.३,००,०००/- घुस रकमसहित नियन्त्रणमा । वडा अध्यक्ष देबेन्द्र पुन जिल्ला पाल्पा, रैनादेवी गाउँपालिका घुस/रिसवत ३,००,०००।- ।-
155

2020/06/05

श्री जनकल्याण वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स., तिनपाटन गाउँपालिका, वडा नं. १० सिन्धुलीका कोषाध्यक्ष मिन बहादुर घोलेसमेत २ जना रु.३,३०,५००/- रकमसहित नियन्त्रणमा । कोषाध्यक्ष मिन बहादुर घोलेसमेत श्री जनकल्याण वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स., तिनपाटन गाउँपालिका घुस/रिसवत ३,३०,५००/- ।-
154

2020/06/03

जिल्ला ताप्लेजुङ, डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत जीवन कुमार यादवसमेत २ जना रु.२,००,०००/- रकमसहित नियन्त्रणमा । सहायक वन अधिकृत जीवन कुमार यादवसमेत जिल्ला ताप्लेजुङ, डिभिजन वन कार्यालय घुस/रिसवत २,००,०००।- ।-
153

2020/05/20

जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय मोरङका सि.डि.ई. आनन्द कुमार झा थप अनुसन्धानका लागि नियन्त्रणमा । सि.डि.ई. आनन्द कुमार झा जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय मोरङ थप अनुसन्धानका लागि नियन्त्रणमा १०,००० ।-
152

2020/05/10

जिल्ला नुवाकोट, डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत १० औं तह जय मंगल प्रसाद रू.१,००,०००/- रकमसहित नियन्त्रणमा । प्रमुख डिभिजन वन अधिकृत १० औं तह जय मंगल प्रसाद डिभिजन वन कार्यालय, नुवाकोट खानीसम्बन्धि कामको लागी बिभिन्न बर बहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुस/रिसवत माग १,००,००० ।-
151

2020/05/01

जिल्ला कैलाली, सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामी रू. ५०,०००।– रकमसहित नियन्त्रणमा । अध्यक्ष बिर्ख धामी सामुदायिक वन उपभोक्ता समिति उदासिपुर, कैलाली सेवाग्राहीसँग घुस/रिसवत माग ५०,००० ।-
150

2020/03/22

यमुनामाई गाउँपालिका वडा नं. ३, रौतहटका वडा सदस्य राम विश्वास मुखिया र निरगुन पासवान (दुसाद) रु.१३,०००/- घुस रकमसहित नियन्त्रणमा । वडा सदस्य राम विश्वास मुखिया र निरगुन पासवान (दुसाद) यमुनामाई गाउँपालिका वडा नं. ३, रौतहट घुस/रिसवत १३,००० ।-
149

2020/03/19

जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली रू. ३०,०००।– रकमसहित नियन्त्रणमा । श्रेष्तेदार लोकनाथ पराजुली जिल्ला अदालत, कास्की विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाईदिने प्रयोजनकालागि विभिन्‍न बहानामा घुस/रिसवत माग ३०,००० ।-
148

2020/03/18

श्री जनता माध्यमिक विद्यालय नकटाजिझ, धनुषाका प्रधानाध्यापक महेन्द्र महतो रू.२,०००/- घुस रकमसहित नियन्त्रणमा । प्रधानाध्यापक महेन्द्र महतो श्री जनता माध्यमिक विद्यालय नकटाजिझ SEE परीक्षाको रजिष्ट्रेशन फारम नभरेकोले फारम भरी प्रवेशपत्र दिने भनी अभिभावकले प्रवेशपत्र लिन जाँदा घुस/रिसवत माग २,०००।- ।-
147

2020/03/16

नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका ईलेक्ट्रीकल सुपरभाईजर कैलाश प्रसाद दाहाल रू.२०,०००/- घुस रकमसहित नियन्त्रणमा । ईलेक्ट्रीकल सुपरभाईजर कैलाश प्रसाद दाहाल नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्र मिटर जडानको लागिघुस/रिसवत माग २०,०००।- ।-
146

2020/03/14

नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसमेत ६ जना रू. १७,००,०००।– रकमसहित नियन्त्रणमा । नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, ना.सु. धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राज कुमार अर्याल नापी कार्यालय तथा मालपोत कार्यालय भैरहवा, रुपन्देही सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस/रिसवत माग १७,००,००० ।-
145

2020/03/13

डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठ नियन्त्रणमा । वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठ डिभिजन वन कार्यालय दोलखा घुस/रिसवत - ।-
144

2020/03/13

जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) रु. २,००,०००।- घुस रकमसहित नियन्त्रणमा । विश्वनाथ कुर्मी (चौधरी) जिल्ला अदालत, कपिलवस्तु घुस/रिसवत २,००,०००।- ।-