Online
Complaint
nepal sarkar emblem

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
21

2019/09/04

मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यालय सहयोगी पाँचौ तहमा कार्यरत कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. उपर आरोप-पत्र दायर गरिएको । कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. मालपोत कार्यालय मनमैजु, काठमाडौं जग्गा रोक्का राख्न सहज गरिदिने भनी घुस रिसवत माग ३५,००० ।-
22

2019/09/04

श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ कुशुम्हा, नवलपरासीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय उपर आरोप-पत्र दायर गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ कुशुम्हा, नवलपरासी शिक्षकको सरुवा सहमति तथा रमाना गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग ६५,००० ।-
23

2019/09/04

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरीउपर आरोप-पत्र दायर गरिएको । तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरी राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखरा राजस्व रकम हानिनोक्सानी पुर्‍याएको ६३,५७७ ।-
24

2019/09/04

मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डे उपर आरोप-पत्र दायर गरिएको नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डे मालपोत कार्यालय टीकापुर कैलाली जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग ८,००० ।-
25

2019/09/03

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रूपन्देहीका अनुसन्धान सहायक विरेन्द्र प्रसाद पाण्डे उपर आरोप-पत्र दायर गरिएको। अनुसन्धान सहायक विरेन्द्र प्रसाद पाण्डे र फलफूल पसले विरेन्द्र बर्मा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रूपन्देही भारततर्फबाट घरायसी प्रयोजनका सामानहरू ल्याउने क्रममा घुस रकम माग ३,००० ।-
26

2019/09/03

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब निरीक्षक सुरेश बहादुर थापा उपर आरोप-पत्र दायर गरिएको प्रहरी नायब निरीक्षक सुरेश बहादुर थापा जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु झुट्टा शैक्षिक योग्यता - ।-
27

2019/09/03

भानु माध्यमिक विद्यालय, कंञ्ज, शंकरपुर, कञ्चनपुरका शिक्षक नन्दलाल तिरूवा उपर आरोप-पत्र दायर गरिएको शिक्षक नन्दलाल तिरूवा भानु माध्यमिक विद्यालय, कंञ्ज, शंकरपुर, कञ्चनपुर नक्कली शैक्षिक प्रमाणपत्र पेश - ।-
28

2019/09/03

जिल्ला नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सरावल गाउँपालिकाका सव-इन्जिनियर भिमदेव भट्टराई उपर आरोप-पत्र दायर गरिएको। सव-इन्जिनियर भिमदेव भट्टराई जिल्ला नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सरावल गाउँपालिका नाली निर्माणमा अनियमितता ३,६१,०८१।४५ ।-
29

2019/09/03

साविक तिलाहार गाउँ विकास समिति, पर्वतका तत्कालीन सचिव लिल प्रसाद श्रेष्ठ र मोदी गाउँपालिका वडा नं. ६ बस्ने चित्र बहादुर बस्नेत क्षेत्री उपर आरोप-पत्र दायर गरिएको। त. सचिव लिल प्रसाद श्रेष्ठ र चित्र बहादुर बस्नेत क्षेत्री साविक तिलाहार गाउँ विकास समिति, पर्वत बाख्रापालनतर्फको सरकारी रकम मिलेमतो गरी हिनामिना गरेको ४०,००० ।-
30

2019/09/01

जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेपलान्चोक, बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँ उपर आरोप-पत्र दायर गरिएको। प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँ जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेपलान्चोक, बनेपा नदीजन्य पदार्थ ढुवानी गरे वापत विभिन्न कारण देखाई दु:ख हैरानी दिई घुस/रिसवत माग ३,२०० र ४,९०० क्रमश ।-