Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Press Releases : 511
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
131

2019/09/18

जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखा, पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको N/A

Charge Sheet

130

2019/09/18

जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखा, पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको N/A

Charge Sheet

129

2019/09/18

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका कार्यालयप्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी समेत २ जना उपर आरोप-पत्र दायर गरिएको । सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीसमेत जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, दोलखा घुस रिसवत माग गरि लिएको १३,३८,५०० ।-

Charge Sheet

128

2019/09/18

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, समेत ४ जना जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोक घुस रिसवत माग गरि लिएको ६,९९,००० ।-

Charge Sheet

127

2019/09/18

जलस्रोत तथा सिंचाई बिकास डिभिजनकार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, समेत ५ जना उपर आरोप-पत्र दायर गरिएको सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, समेत ५ जना जलस्रोत तथा सिंचाई बिकास डिभिजनकार्यालय, दोलखा घुस रिसवत माग गरि लिएको N/A

Charge Sheet

126

2019/09/17

विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.उपर आरोप-पत्र दायर गरिएको छ । शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी. विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौं अवकाशपश्चात पाउने सेवासुविधा रकम कलम भुक्तानि सिफारिसपत्र तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रिसवत माग १५,००० ।-

Charge Sheet

125

2019/09/16

मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलसमेत २ जना उपर आरोप-पत्र दायर गरिएको नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेल र तुलसी प्रसाद नेपाल मालपोत कार्यालय कलंकी सेवाग्राही तथा सेवाप्रदायकबीचमा रिसवत लेनदेन हुने गरेको १,००० ।-

Charge Sheet

124

2019/09/16

मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदी समेत २ जना उपर आरोप-पत्र दायर गरिएको । खरिदार रामहरि सुवेदी र कृष्णप्रसाद घिमिरे मालपोत कार्यालय कलंकी सेवाग्राही तथा सेवाप्रदायकबीचमा रिसवत लेनदेन हुने गरेको १,००० ।-

Charge Sheet

123

2019/09/16

मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेल,बिश्वम्भर मैनाली र ईन्द्रावती खत्री मालपोत कार्यालय कलंकी सेवाग्राही तथा सेवाप्रदायकबीचमा रिसवत लेनदेन हुने गरेको २,००० ।-

Charge Sheet

122

2019/09/15

जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारू उपर आरोप-पत्र दायर गरिएको । लेखापाल जयसिंह राय थारू जिल्ला प्रशासन कार्यालय बारा सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग पटक-पटक घुस रकम माग २५,००० ।-

Charge Sheet

121

2019/09/15

स्वास्थ्य कार्यालय म्याग्दीमा हे.अ.अधिकृत छैठौं पदमा कार्यरत भरत प्रसाद उपाध्याय र प.हे.न. राधिका देवी शर्मा उपर आरोप-पत्र दायर गरिएको । हे.अ.अधिकृत छैठौं पदमा कार्यरत भरत प्रसाद उपाध्याय र प.हे.न. राधिका देवी शर्मा स्वास्थ्य कार्यालय म्याग्दी सरकारी सम्पत्तिको हानिनोक्सानी गरेको ६,५८,५१३।६० ।-

Charge Sheet

120

2019/09/15

मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल प्रसाद पाण्डे उपर आरोप-पत्र दायर गरिएको । खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल प्रसाद पाण्डे मालपोत कार्यालय बुटवल जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस/रिसवत माग १,२०,००० ।-

Charge Sheet

119

2019/09/14

जिल्ला पर्सा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्रकुमार कापरसमेत ५ जना घुस रकम सहित नियन्त्रणमा । प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा वि.व्य.स. सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारी नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेहवा प्रसौनी पर्सा करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत रकम माग १,००,००० ।-

Sting Operation

118

2019/09/12

जिल्ला अदालत सिराहाका हलुका सवारी चालक (करार) बृज मोहन यादव घुस रकम सहित नियन्त्रणमा । हलुका सवारी चालक (करार) बृज मोहन यादव जिल्ला अदालत सिराहा अदालतमा विचाराधिन लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि सेवाग्राहीसँग घुस/रिसवत माग १,१०,००० ।-

Sting Operation

117

2019/09/12

बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर (करार) आकाश श्रेष्ठ उपर आरोप-पत्र दायर गरिएको । सव-इन्जिनियर (करार) आकाश श्रेष्ठ बनेपा नगरपालिका वडा नं.११ काभ्रे घरको तेस्रो किस्ता रकम निकाशाको लागि स्थलगत प्रतिवेदन तयार गरी सिफारिश गरिदिने प्रयोजनको लागि घुस रकम माग २५,००० ।-

Charge Sheet

116

2019/09/10

लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बी.पी. नगर डोटीका वन अधिकृत (आठौं तह) सुरेशचन्द्र डि.सी. समेत २ जना उपर आरोप-पत्र दायर गरिएको । वन अधिकृत (आठौं तह) सुरेशचन्द्र डि.सी. र सुसन जोशी लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बी.पी. नगर डोटी काठको छुट पुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरिदिए बापत घुस रिसवत माग गरी लिएको ५,४५,००० ।-

Charge Sheet

115

2019/09/10

साविक पोखरा नगरपालिका हाल पोखरा महानगरपालिका वडा नं.१० कास्कीमा कार्यरत शिक्षिका सहायकस्तर तृतीय ( अप्राविधिक) मुखीया पदमा कार्यरत विष्णु कुमारी पराजुली उपर आरोप-पत्र दायर गरिएको । विष्णु कुमारी पराजुली पोखरा महानगरपालिका वडा नं.१० कास्की नक्कली शैक्षिक प्रमाणपत्र पेश N/A

Charge Sheet

114

2019/09/09

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेली घुस रकम सहित नियन्त्रणमा प्रहरी जवान गमहिरा साह तेली जिल्ला प्रहरी कार्यालय पर्सा टुङ्गिइसकेको उजुरी मिलाईदिने भनी सेवाग्राहीसँग पटक पटक घुस/रिसवत रकम माग ५,००० ।-

Sting Operation

113

2019/09/09

नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख बिजय कुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्ले उपर आरोप-पत्र दायर गरिएको कार्यालय प्रमुख बिजय कुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्ले नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, नवलपरासी (पूर्व) थ्रीफेज लाइन जडान गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग १,३६,५५५ ।-

Charge Sheet

112

2019/09/09

मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत (शाखा अधिकृत) अविनाश कुँवर उपर आरोप-पत्र दायर गरिएको । मालपोत अधिकृत (शाखा अधिकृत) अविनाश कुँवर मालपोत कार्यालय कास्की जग्गाको रजिष्ट्रेशन पारित गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग ५९,००० ।-

Charge Sheet