Online
Complaint
nepal sarkar emblem

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

भ्रष्‍टाचार नियन्त्रण एवं सुशासन सम्वन्धी अन्तर्क्रिया कार्यक्रम

मिति २०७६।०४।२१ गते ।
---------------------------------
आयोगका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूको उपस्थितिमा आयोगको कार्यालय हेटौडाबाट प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुलाई भ्रष्‍टाचार नियन्त्रण एवं सुशासन सम्वन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न भएको ।