Fiscal Year 2082/83 Total Press Releases : 173
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
53

2025-10-16

जिल्ला महोत्तरी क्षेत्र नं ४ख बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेत १६ जना उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको। मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेत १६ जना जिल्ला महोत्तरी क्षेत्र नं ४ख घुस/रिसवत - ।-

Charge Sheet

52

2025-10-15

सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससमेत ४ जना सडक डिभिजन कार्यालय लहान, सिरहा गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

51

2025-10-14

मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोक घुस/रिसवत - ।-

Charge Sheet

50

2025-10-13

जिल्ला जाजरकोट, भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसमेत ७ जना र निर्माण सेवा कम्पनी उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसमेत ७ जना जिल्ला जाजरकोट, भेरी नगरपालिका गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

49

2025-10-12

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल रु.१,२०,८५०।- घुस रकमसहित नियन्त्रणमा। लेखा अधिकृत ढुण्डी राज दाहाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं घुस/रिसवत - ।-

Sting Operation

48

2025-10-12

जिल्ला रौतहट, माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसमेत ३ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसमेत ३ जना जिल्ला रौतहट, माधव नारायण नगरपालिका गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

47

2025-10-11

श्री जय किसान माध्यमिक विद्यालय धरहरी, रौतहटका प्रधानाध्यापक संजय प्रसादसमेत २ जना रु.४,५०,०००।- घुस रकमसहित नियन्त्रणमा। प्रधानाध्यापक संजय प्रसादसमेत २ जना श्री जय किसान माध्यमिक विद्यालय धरहरी, रौतहट घुस/रिसवत - ।-

Sting Operation

46

2025-10-10

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसमेत २ जना सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देही घुस/रिसवत - ।-

Charge Sheet

45

2025-10-09

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

44

2025-10-08

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा (हाल विघटित) सदस्य राज कुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा(हाल विघटित) सदस्य रन्जिता श्रेष्ठसमेत ७ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन मन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा (हाल विघटित) सदस्य राज कुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा(हाल विघटित) सदस्य रन्जिता श्रेष्ठसमेत ७ जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घुस/रिसवत - ।-

Charge Sheet

43

2025-09-21

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैतिसौँ बार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) पेश गरेको सम्बन्धमा। N/A N/A N/A N/A

Others

42

2025-09-19

जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्की रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा। लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्की जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिका घुस/रिसवत - ।-

Sting Operation

41

2025-09-07

प्रतिवादी राम प्रसाद कुस्मासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

40

2025-09-05

प्रतिवादी राम नारायण साहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

39

2025-09-05

प्रतिवादी भिम चन्द्र बुढासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

38

2025-09-05

प्रतिवादी धनलाल चौलागाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

37

2025-09-05

जिल्ला काठमाडौं, नापी कार्यालय कलंकी, ३ नं. नापी टोली, पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवर उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवर नापी कार्यालय कलंकी, ३ नं. नापी टोली, पुरानो नैकाप घुस/रिसवत - ।-

Charge Sheet

36

2025-09-04

जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा राम प्रसाद धमला घुस रकमसहित नियन्त्रणमा। नायब सुब्बा राम प्रसाद धमला जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँट घुस/रिसवत - ।-

Sting Operation

35

2025-09-03

मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी रु.२,००,०००।- घुस रकमसहित नियन्त्रणमा । खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोक घुस/रिसवत - ।-

Sting Operation

34

2025-09-02

प्रतिवादी विकास ध्वन्जुसमेत रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others