Fiscal Year 2080/81 Total Press Releases : 302
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
122

2023-12-21

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
121

2023-12-20

मिति २०८० मंसिर ६ र ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल सरकारका नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरू बिच सम्पन्न अन्तरक्रिया कार्यक्रमपश्चात आयोगबाट दिइएका सुझावहरू। N/A N/A N/A N/A

Others

DOC PDF
120

2023-12-20

मिति २०८० कार्तिक १२ र १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखहरू बिच भएको अन्तरक्रिया कार्यक्रमपश्चात् आयोगबाट दिइएका सुझावहरू। N/A N/A N/A N/A

Others

DOC PDF
119

2023-12-20

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। - - - - ।-

Others

DOC PDF
118

2023-12-18

जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तारा बहादुर कार्की रु. ५,००,०००।- घुस रकमसहित नियन्त्रणमा । वडा अध्यक्ष तारा बहादुर कार्की जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका घुस/रिसवत - ।-

Sting Operation

DOC PDF
117

2023-12-17

भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धि सम्बन्धी पक्ष राष्ट्रहरुको १० औँ सम्मेलनमा नेपालको सहभागिता। N/A N/A N/A N/A

Others

DOC PDF
116

2023-12-15

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईद्बारा भ्रष्टाचार विरुद्दको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको दशौँ सम्मेलनलाई सम्बोधन। N/A N/A N/A N/A

Others

DOC PDF
115

2023-12-13

सहयोगार्थ रकम जम्मा गरिएको। - - - - ।-

Others

DOC PDF
114

2023-12-12

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
113

2023-12-11

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। - - - - ।-

Others

DOC PDF
112

2023-12-10

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेत उपर शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेत राष्ट्रिय अनुसन्धान विभाग शैक्षिक नक्कली - ।-

Charge Sheet

DOC PDF
111

2023-12-09

भ्रष्‍टाचार विरुद्धको अन्तर्राष्‍ट्रिय दिवस कार्यक्रम सम्पन्न। N/A N/A N/A N/A

Others

DOC PDF
110

2023-12-01

जिल्ला कैलाली, बर्दगोरीया गाँउपालिका वडा नं.४ स्थित माध्यमिक बिद्यालय कोटातुल्सीपुरका बालबिकास कार्यकर्ता पदमा कार्यरत निरञ्जना मल्ल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। बालबिकास कार्यकर्ता निरञ्जना मल्ल जिल्ला कैलाली, बर्दगोरीया गाँउपालिका वडा नं.४ स्थित माध्यमिक बिद्यालय कोटातुल्सीपुर शैक्षिक नक्कली - ।-

Charge Sheet

DOC PDF
109

2023-11-30

जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर टिकाराज राई रु. ८०,०००।- घुस रकमसहित नियन्त्रणमा । सव-इन्जिनियर टिकाराज राई जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका घुस/रिसवत - ।-

Sting Operation

DOC PDF
108

2023-11-28

ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद घुस रकमसहित नियन्त्रणमा। प्रहरी नायब निरीक्षक पवन साउद ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दिया घुस रिसवत - ।-

Sting Operation

DOC PDF
107

2023-11-27

सुनसरी जिल्ला, रामधुनी नगरपालिका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, बडा अध्यक्ष समेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, बडा अध्यक्ष समेत ९ जना सुनसरी जिल्ला, रामधुनी नगरपालिका गैरकानूनी लाभ तथा हानी - ।-

Charge Sheet

DOC PDF
106

2023-11-24

जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन वडा सचिव शिव कुमार महत्तोसमेत २ जना जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ सार्वजनिक सम्पत्ति हानिनोक्सानी - ।-

Charge Sheet

DOC PDF
105

2023-11-23

सार्वजनिक नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न। N/A N/A N/A N/A

Others

DOC PDF
104

2023-11-23

जिल्ला गुल्मी, मालिका गाउँपालिका, वडा नं. ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अ.हे.ब. देव बहादुर महतारा उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। अ.हे.ब. देव बहादुर महतारा जिल्ला गुल्मी, मालिका गाउँपालिका, वडा नं. ५ स्थित छापहिले स्वास्थ्य चौकी शैक्षिक नक्कली - ।-

Charge Sheet

DOC PDF
103

2023-11-23

जिल्ला रुपन्देही, गैडहवा गाउँपालिका वडा नं. ४ स्थित मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेल जिल्ला रुपन्देही, गैडहवा गाउँपालिका वडा नं. ४ स्थित मुक्तिधाम आधारभूत विद्यालय शैक्षिक नक्कली - ।-

Charge Sheet

DOC PDF