राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा-१, पुरानो टुँडिखेल, कास्कीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणासमेत ८ जना र अञ्जुली बोर्डिङ्ग स्कूल प्रा.लि उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८२।०८।०७ गते।
------------------------------------------
सामुदायिक विद्यालय राष्ट्रिय माध्यमिक विद्यालय, कास्कीको भवन कानून विपरीत निजी बोर्डिङ स्कूललाई भाडामा दिई भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
Tweet