१.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ८ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं गलत प्रतिवेदन दिई दिन लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०३।०२ गते।
------------------------------------------
जिल्ला डोटी, बडीकेदार गाउँपालिकाले आ.व. २०७७/७८ मा प्रकशित ठेक्का नं. १/०७७/०७८ बमोजिमको ठूलीगाड र कापडीगाडको बगर क्षेत्रवाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन सम्वन्धी राजस्व रकम सङ्कलन नगरी हिनामिना हानिनोक्सानी गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
Tweet