मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशव बहादुर कार्की, तत्कालीन खरिदार तेजनाथ पौडेल समेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०८२।१२।२० गते।
------------------------------------------
सोलुखुम्बु जिल्ला, चौंरीखर्क गाउँ विकास समिति, वडा नं. ८ स्थित सरकारी जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति
प्रेश बिज्ञप्ति
Tweet