अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सम्मानित सर्वोच्च अदालत, काठमाडौंमा पुनरावलोकन गरिएको मुद्दा।


प्रेस विज्ञप्ति :- मिति २०८१।०३।१७ गते ।
-------------------------------------------------
सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट टेक बहादुर गुरुङ रहेको भ्रष्टाचार मुद्दामा भएको फैसला उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय अनुसार मिति २०८१।०३।१७ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावलोकन गरिएको बिवरण देहायानुसार रहेको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
नरहरि घिमिरे

Download Download