सुझाव कार्यान्वयन सम्बन्धमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०३।१३ गते।
------------------------------------------
अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८(१)(ख) को व्यवस्था बमोजिम  सुझाब कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मार्फत नेपाल सरकारका सवै मन्त्रालय र ७ वटै प्रदेश सरकारलाई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ७५३ वटै स्थानीय तहहरुलाई र अर्थ मन्त्रालय, अन्तरार्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखालाई लेखी पठाउने भनी आयोगबाट देहाय बमोजिम निर्णय भएको छ:- क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

          प्रवक्ता
          नरहरि घिमिरे

 

Download Download