जिल्ला ललितपुर, गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जन, तत्कालीन नगर उपप्रमुख मुना अधिकारीसमेत ९ जना र प्रा.लि.उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।(आ.ब.२०७५/०७६)
प्रेस विज्ञप्ति:- मिति २०८१।०२।२१ गते।
------------------------------------------
जिल्ला ललितपुर, गोदावरी नगरपालिकाको मिलेमतोमा खानीजन्य/नदीजन्य साधारण निर्माणमुखी खनिज पदार्थ (ढुङ्गा, गिट्टी, रोडा, बालुवा लगायत) पदार्थमा सरकारी दररेट भन्दा कम मात्र कर जम्मा गरी वार्षिक करोड राजस्व हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
Download
Download
Tweet