Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

नेपाल विद्युत प्राधिकरण, जनसाधन विभागमा कार्यालय सहयोगी पदमा कार्यरत राधा किसन थारुउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०१ गते ।
---------------------------------------------------

नेपाल विद्युत प्राधिकरण, जनसाधन विभागमा कार्यालय सहयोगी पदमा कार्यरत राधा किसन थारुको  शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा निजले श्री भृकुटी नि.मा.वि. झापाबाट कक्षा ६ उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा प्रवेश गरी लाभसमेत लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिएको हुँदा निज नेपाल विद्युत प्राधिकरण अन्तर्गत कार्यालय सहयोगी पदमा कार्यरत राधा किसन थारुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download Now
  

Other Press Release

जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेल उपर बिगो रु. १,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।
2020/02/19
इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।
2020/02/19
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अन्तर्गत कार्यरत तत्कालीन प्रहरी नायव निरीक्षक मुकुन्द प्रसाद उपाध्याय (ढकाल) उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/02/19
घ्याङलेख गाउँपालिका कार्यालय सिन्धुलीमा कार्यरत इन्जिनियर दिलिप कुमार साह उपर बिगो रु. २,३०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।
2020/02/19
नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह उपर बिगो रु. ३,५०,०००।– कायम गरी सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/18
नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह उपर बिगो रु. ६,५०,०००।– कायम गरी सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/18
नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह र शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर बिकास झाउपर सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/18
केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष कृष्ण बहादुर बोहरा उपर बिगो रु. ७,२९,९४६।४१ कायम गरी आरोपपत्र दायर।
2020/02/17