Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

श्री माध्यमिक विद्यालय रझेना घोराही दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२८ गते
-------------------------------------------

श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी घुस रकम सहित नियन्त्रणमा 
-------------------------------------------------------------------------------------------------------------

श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी.ले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परिक्षा उर्तीण गराईदिन सहजिकरण गरिदिने बहानामा परिक्षार्थीहरूसँग  घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज शिक्षक गणेश के.सी. लाई रू.१०,०००।–(दश हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित दाङ्ग जिल्ला घोराही उप-महानगरपालिका वडा नं.-१५ बाट मिति २०७६/०४/२७ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रदीपकुमार कोइराला
प्रवक्ता

Download Now
  

Other Press Release

अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक बृजेशप्रसाद चौधरी घुस रकम सहित नियन्त्रणमा ।
2019/10/17
भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्य प्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी घुस रकम सहित नियन्त्रणमा
2019/10/16
सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरी घुस रकम सहित नियन्त्रणमा
2019/10/04
लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरी घुस रकम सहित नियन्त्रणमा
2019/10/02
बालज्योति मा.वि. बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया घुस रकम सहित नियन्त्रणमा ।
2019/10/01