Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

पुर्वाञ्चल विश्वबिद्यायलका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२४ गते ।
----------------------------------------------------
पुर्वाञ्चल विश्वबिद्यायलका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घुस रकम सहित नियन्त्रणमा ।
----------------------------------------------------------------------------------------------------------------

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालाले काठमाडौंस्थित कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई सेवाग्राहीसँग रू.६,७५,०००।–(छ लाख पचहत्तर हजार) घुस रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित शेर्पा मल काठमाडौंबाट मिति २०७६।०४।२३ गते नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download Now
  

Other Press Release

जुनीचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष कृष्ण बहादुर के.सी.समेत २ जना रु.८,००,०००।- घुस रकमसहित नियन्त्रणमा ।
2020/01/25
घ्याङलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुलीका इन्जिनियर दिलिप कुमार साह नियन्त्रणमा ।
2020/01/25
का.म.न.पा. काठमाडौं स्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसमेत २ जना रु. २५,०००।- घुस रकमसहित नियन्त्रणमा ।
2020/01/24
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सव-इन्जिनियर (करार) प्रकाश तिवारी घुस रकमसहित नियन्त्रणमा ।
2020/01/24
जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादव घुस रकमसहित नियन्त्रणमा ।
2020/01/23
सैनामैना सव-डिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठ घुस रकमसहित नियन्त्रणमा ।
2020/01/22