जिल्ला रूकुम (पूर्वी भाग), पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव र वडा नं. १२ का तत्कालीन वडा अध्यक्ष गंगा बहादुर पुनसमेत ८ जना र पुथा हिमालयन अर्गानिक कृषि प्रा.लि. उपर कागती पकेट विकास कार्यक्रम संचालन गर्दा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०८३।०१।२२ गते।
------------------------------------------
आ.व. २०७७।७८ मा जिल्ला रूकुम (पूर्वी भाग), पुथा उत्तरगङ्गा गाउँपालिका, वडा नं. १२ स्थित छमारीमा रहेको कृषि फर्म निर्माणमा अनियमितता गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
Tweet