माननीय प्रदेश प्रमुखसमक्ष आयोगको चौतिसौं बार्षिक प्रतिवेदन पेश गरेको सम्बन्धमा।


प्रेस विज्ञप्ति :- मिति २०८१।०६।१४ गते।
---------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक बर्ष २०८०/०८१ मा गरेका कार्यहरु समेटी तयार गरिएको आयोगको चौतिसौं बार्षिक प्रतिवेदन नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आज मिति २०८१।०६।१४ गते आयोग मातहतका कार्यालयहरु मार्फत माननीय प्रदेश प्रमुख समक्ष पेश गरिएको छ।

 सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  
Error
Whoops, looks like something went wrong.