गण्डकी प्रदेशस्तरीय भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न।



प्रेस विज्ञप्ति:- मिति २०८०।०९।२६ गते।
------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको आयोजनामा मिति २०८०।०९।२६ गते बिहिबार गण्डकी प्रदेशस्तरीय भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति, कास्कीको हलमा सम्पन्‍न भयो।कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त श्री जय बहादुर चन्दको अध्यक्षता र गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भयो। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

 

सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release