भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न। (मधेश प्रदेश, जनकपुर)
प्रेस विज्ञप्ति:- मिति २०८०।०९।१८ गते।
------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईको अध्यक्षता र मधेश प्रदेशका माननीय मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम मिति २०८०।०९।१८ गते मधेश प्रदेश, महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधामको सभाहलमा सम्पन्न भयो। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
नरहरि घिमिरे
Download
Download
Tweet
Other Press Release
बाढीपहिरोबाट पिडित नागरिकहरुको लागि आयोगको तर्फबाट सहयोग।
2024/10/02 |