भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धि सम्बन्धी पक्ष राष्ट्रहरुको १० औँ सम्मेलनमा नेपालको सहभागिता।


प्रेस विज्ञप्ति :- मिति २०८०।०९।०१ गते ।
 -------------------------------------------------

एट्लाण्टा, संयुक्त राज्य अमेरिका।भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धि (अनक्याक-UNCAC) को पक्ष राष्ट्रहरुको १० औं सम्मेलन ११-१५ डिसेम्बर २०२३ मा जर्जिया वल्ड कँग्रेस सेन्टर एटलान्टा, अमेरिकामा सम्पन्न भएको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने यस्तो सम्मेलन सन् २०२१ मा इजिप्टमा सम्पन्न भएको थियो।UNCAC को ९ औं सम्मेलनका अध्यक्ष राष्ट्र इजिप्टले शुरुवात गरेको सेसनमा आयोजक राष्ट्र अमेरिकालाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरिएपछि सेसनको शुभारम्भ भएको थियो। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल
                                       १५ डिसेम्बर २०२३

 

Download Download