माननीय प्रदेश प्रमुखसमक्ष आयोगको तेत्तिसौं बार्षिक प्रतिवेदन पेश गरेको सम्बन्धमा।


प्रेस विज्ञप्ति :- मिति २०८०।०६।२४ गते ।
-------------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक बर्ष २०७९/०८० मा गरेका कार्यहरु समेटी तयार गरिएको आयोगको तेत्तिसौं बार्षिक प्रतिवेदन नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आज मिति २०८०।०६।२४ गते आयोग मातहतका कार्यालयहरु मार्फत ७ वटै प्रदेशका माननीय प्रदेश प्रमुख समक्ष पेश गरिएको छ।


प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release