भ्रष्‍टाचार विरुद्धको अन्तर्राष्‍ट्रिय दिवस कार्यक्रम सम्पन्न।


प्रेस विज्ञप्ति :- मिति २०७९।०८।२३ गते ।
-------------------------------------------------

‘UNCAC at 20: Uniting the World Against Corruption’ भन्ने आदर्श पदावलीका साथ भ्रष्टाचार बिरुद्धको २० औं अन्तर्राष्ट्रिय दिवस -डिसेम्बर ९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईको अध्यक्षतामा आज मिति २०७९/०८/२३ गते आयोगको सभाहलमा सम्पन्न भयो।कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले आजको दिन भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रति ऐक्यबद्धता जाहेर गर्ने दिन भएकोले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण र निर्मूल गरी स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाजको निर्माण गर्न हामी सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताउनु भयो। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 


प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release