अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री तोयम रायाज्यूको विदाई तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवआगन्तुक सचिव डा. रामप्रसाद घिमिरेज्यूको पदभारग्रहण एवं स्वागत कार्यक्रम सम्पन्न।
मिति: २०७९।०६।०५ गते ।
--------------------------------
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९।०५।२७ गतेको निर्णयानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भई जान लाग्नुभएका सचिव श्री तोयम रायाज्यूको विदाई कार्यक्रम माननीय प्रमुख आयुक्त प्रेमकुमार राई, माननीय आयुक्तहरु किशोर कुमार सिलवाल, जय बहादुर चन्द, डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ अमात्य समेतको समुपस्थितिमा सम्पन्न भयो । क्रमश.......
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
श्याम प्रसाद भण्डारी
Other Press Release
आर्थिक वर्ष २०८१/८२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न्।
2025/07/25 |