आयोगको एकतीसौं वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश ।
प्रेस विज्ञप्ति:- मिति २०७८।०७।२९ गते।
------------------------------------------
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईले आज मिति २०७८ साल कार्तिक २९ गते नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको एकतीसौं बार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/७८) राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित विशेष समारोहकाबीच पेश गर्नुभयो।
नोट: पूर्णपाठको लागि डाउलोडमा थिच्नुहोला ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
Other Press Release
आर्थिक वर्ष २०८१/८२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न्।
2025/07/25 |