अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अत्यन्त जरुरी सूचना


भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले जनही रु. ५०००/- जरिवाना बुझाउनु पर्ने सम्बन्धी पत्र यस आयोगबाट सम्बन्धित निकायहरुलाई पठाईसकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(क) को उपदफा २ बमोजिम जरिवाना बुझाई ३० दिन भित्र सम्पत्ति विवरण बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ साथै "आफ्नो कार्यालयका सार्वजनिक पद धारण गरेका व्यक्ति/पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन लगाउने, बुझाएको सम्पत्ति विवरण तोकिएको निकायमा पठाउने र सम्पत्ति विवरण बुझाउने र नबुझाउने पदाधिकारी/कर्मचारीहरुको विवरण समय भित्रै उपलव्ध गराउने कर्तव्य सम्बन्धित निकायको प्रमुखको हुनेछ" भन्‍ने मिति २०७५ असार २० गतेको नेपाल राजपत्रमा व्यवस्था भए वमोजिम आ.व. २०७६/७७ सम्म सम्पत्ति विवरण नबुझाएका सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको हकमा सम्वन्धित निकायका प्रमुखले जिम्मेवारीपूर्वक उक्त कानूनी व्यवस्थाको कार्यान्वयन गर्नु/गराउनु हुन समेत जानकारी गराइन्छ।

 

Your Device Cannot read PDF. Click to View

Download Now
  

Other Notices

समाचार तथा लेख रचना पठाउने सम्बन्धी सूचना |
2024/01/18
निबन्ध लेखन प्रतियोगितासम्बन्धी सूचना
2024/01/18
Invitation Sealed Quotation for the procurement of Purified Drinking Water
2024/01/03
स्नातकोत्तर र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान वृत्तिका लागि आवेदन दिने सूचना
2023/10/05
चमेना गृह संचालन सम्बन्धी सूचना
2023/08/29
सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुको सम्पति विवरण पेश गर्ने निकायहरू तोकिएको सूचना (नेपाल राजपत्र खण्ड ६८, मिति २०७५।०३।२० अतिरिक्ताङ्क ११)
2023/05/24
स्‍नातकोत्तर, दर्शनार्थी र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी/शोधार्थीहरुलाई भ्रष्टाचार नियन्‍त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान/सोधवृत्ति अनुदानका लागि छनौट गरिएको सूचना
2023/04/11
राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाऔं
2023/02/17
विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितको विजेताहरुको नाम घोषणा गरिएको सूचना
2023/02/14
खुला राष्ट्रव्यापी कविता लेखन प्रतियोगितको विजेताहरुको नाम घोषणा गरिएको सूचना
2023/02/14