स्थानीय तहसँग सम्बन्धित उजुरीहरुको अनुसन्धानःसवालहरू तथा आयोगका तर्फबाट दिइएका सुझावहरु


अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोग तथा मातहतका कार्यालयहरूमा परेका स्थानीय तह (गाउँपालिका, नगरपालिका, प्रदेशसमेत) हरूले प्रयोग गरेका नीतिगत तथा कानूनी अधिकार, कार्यगत व्यवस्था तथा सञ्चालन भएका लक्षित कार्यक्रम(शिक्षा, स्वास्थ्य, क्षमता विकास),सार्वजनिक सेवा प्रवाह तथा पूर्वाधार विकास निर्माणका कार्यहरूसँग सम्बन्धित उजुरीहरूको छानविन, अनुसन्धान र तहकिकात गर्दा देखिएका विभिन्न सवालहरूलाई अध्ययन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ बमोजिमको सुझाव दिनुपर्ने देखी प्रस्तुत गरिएको छः-

नोट: सुझाबको पुर्ण पाठकोलागि Download मा थिच्नुहोस।

Download Now
  

Other Reports

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (दोस्रो संशोधन) कार्यविधि, २०८३
2026/08/11
अख्तियार बुलेटिन वर्ष २२, अंक १, २०८३ वैशाख-असार
2026/07/30
अख्तियार बुलेटिन वर्ष २२, अंक १, २०८३ वैशाख-असार
2026/07/30
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (चौथो संशोधन) नियमावली, २०८३
2026/05/14
अख्तियार बुलेटिन वर्ष २१, अंक ४, २०८२ माघ-चैत्र
2026/04/22
अख्तियार बुलेटिन वर्ष २१, अंक ४, २०८२ माघ-चैत्र
2026/04/22
गैरकानूनी सम्पत्ति अनुसन्धान (पाँचौँ संशोधन) कार्यविधि, २०८२
2026/04/10
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यविधि, २०७८
2026/03/16
शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन तथा अनुसन्धान कार्यविधि, २०८२
2026/03/16
गैरकानूनी सम्पत्ति अनुसन्धान कार्यविधि, २०७८
2026/03/16