वक्तृत्वकला र कविता प्रतियोगितामा रचना बुझाउने समयावधि सातदिन थप गरिएको सूचना


अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल,काठमाडौं

वक्तृत्वकला र कविता प्रतियोगितामा रचना बुझाउने समयावधि सातदिन थप गरिएको सूचना

यस आयोगको स्थापना दिवस-२०७६ को अवसरमा आयोजना गरिने वक्तृत्वकला तथा कविता प्रतियोगितामा भाग लिन ईच्छुक विद्यार्थीहरुलाई बोल्ने विषयवस्तुको ढाँचा र आफ्नो कविता आयोग र आयोगको कार्यालयमा पठाउने म्याद मिति २०७६।०८।२९ गतेसम्म तोकिएकोमा सो को समयावधि थप गरी मिति २०७६।०९।०६ गते सम्म कायम गरिएको छ।विस्तृत जानकारीको लागि मिति २०७६।०८।१५ गतेको गोरखापत्र वा आयोगको वेवसाइट WWW.ciaa.gov.np हेर्नु हुन अनुरोध छ।

Your Device Cannot read PDF. Click to View

Download Now