आर्थिक वर्ष २०७६/७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सम्पादित कार्यहरुको संक्षिप्त विवरण ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।०२ गते।
------------------------------------------

संवैधानिक र कानूनी व्यवस्थानुरुप दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासको रणनीतिलाई अंगीकार गरी आयोगले कार्यसम्पादन गर्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ मा सम्पादन गरिएका प्रमुख कार्यहरूको संक्षिप्त विवरण  प्रस्तुत गरिएको छ । 

नोट: विस्तृत बिबरणको लागि डाउनलोडमा क्लिक गर्नुहोला ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release