Online
Complaint
nepal sarkar emblem

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
11

2019/08/30

यातायात ब्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगर घुस रकम सहित नियन्त्रणमा । निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगर यातायात ब्यवस्था कार्यालय सेती सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको १,६६,१०० ।-
12

2019/08/29

मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे घुस रकम सहित नियन्त्रणमा । खरिदार जिवनाथ पाण्डेसमेत २ जना मालपोत कार्यालय बुटवल जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको १,२०,००० ।-
13

2019/08/29

पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिलका लेखापाल बद्रीप्रसाद पराजुली (मा.वि. तृतीय श्रेणी) र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी. घुस रकम सहित नियन्त्रणमा । लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी. पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिल क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकाशा गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको १,५०,००० ।-
14

2019/08/26

जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारू घुस रकम सहित नियन्त्रणमा । लेखापाल जयसिंह राय थारू जिल्ला प्रशासन कार्यालय बारा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग पटक-पटक घुस रकम माग गरेको २५,००० ।-
15

2019/08/23

बाँसगढी सब डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिल कुमार गुप्ता घुस रकम सहित नियन्त्रणमा सहायक वन अधिकृत अनिल कुमार गुप्ता बाँसगढी सब डिभिजन वन कार्यालय बर्दिया उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरे बापत सेवाग्राहीसँग घुस/रिसवत माग 10,000 ।-
16

2019/08/22

भक्तपुर नगरपालिका वडा नं.-१ बस्ने गंगालाल श्रेष्ठ घुस दिन ल्याइएको रकम सहित नियन्त्रणमा गंगालाल श्रेष्ठ भक्तपुर नगरपालिका वडा नं.-१ जुवा तास खेलाउनका लागि सहज वातावरण गराई दिनु पर्‍यो भनि घुस रिसवत दिन खोजेको ४०,००० ।-
17

2019/08/21

मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुस रकम सहित नियन्त्रणमा । मालपोत अधिकृत अविनाश कुँवर मालपोत कार्यालय कास्की रजिष्ट्रेशन पास गर्ने प्रयोजनको लागि घुस रकम माग गरेको ५९,००० ।-
18

2019/08/21

मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. घुस रकम सहित नियन्त्रणमा । कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी समेत मालपोत कार्यालय मनमैजु, काठमाडौं जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस/रिसवत माग ३५,००० ।-
19

2019/08/21

जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादब घुस रकम सहित नियन्त्रणमा नापी सर्वेक्षक मोहन यादब जिल्ला अदालत महोत्तरी घर नापनक्सा अनूसार नभएको भनि विभिन्न बहाना बनाइ मुद्दा मिलाई दिन्छु भनि घुस रकम माग 1,50,000 ।-
20

2019/08/18

श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय मिति २०७६।०४।३२ मा घुस रकम सहित नियन्त्रणमा अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्याय श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ शिक्षकको सरुवा सहमती तथा रवाना गरीदिने प्रयोजनका लागि घुस/रिसवत माग 65,000 ।-