Online
Complaint
nepal sarkar emblem

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
1

2019/08/23

बाँसगढी सब डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिल कुमार गुप्ता घुस रकम सहित नियन्त्रणमा सहायक वन अधिकृत अनिल कुमार गुप्ता बाँसगढी सब डिभिजन वन कार्यालय बर्दिया उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरे बापत सेवाग्राहीसँग घुस/रिसवत माग 10,000 ।-
2

2019/08/22

भक्तपुर नगरपालिका वडा नं.-१ बस्ने गंगालाल श्रेष्ठ घुस दिन ल्याइएको रकम सहित नियन्त्रणमा गंगालाल श्रेष्ठ भक्तपुर नगरपालिका वडा नं.-१ जुवा तास खेलाउनका लागि सहज वातावरण गराई दिनु पर्‍यो भनि घुस रिसवत दिन खोजेको ४०,००० ।-
3

2019/08/21

मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुस रकम सहित नियन्त्रणमा । मालपोत अधिकृत अविनाश कुँवर मालपोत कार्यालय कास्की रजिष्ट्रेशन पास गर्ने प्रयोजनको लागि घुस रकम माग गरेको ५९,००० ।-
4

2019/08/21

मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. घुस रकम सहित नियन्त्रणमा । कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी समेत मालपोत कार्यालय मनमैजु, काठमाडौं जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस/रिसवत माग ३५,००० ।-
5

2019/08/21

जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादब घुस रकम सहित नियन्त्रणमा नापी सर्वेक्षक मोहन यादब जिल्ला अदालत महोत्तरी घर नापनक्सा अनूसार नभएको भनि विभिन्न बहाना बनाइ मुद्दा मिलाई दिन्छु भनि घुस रकम माग 1,50,000 ।-
6

2019/08/18

श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय मिति २०७६।०४।३२ मा घुस रकम सहित नियन्त्रणमा अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्याय श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ शिक्षकको सरुवा सहमती तथा रवाना गरीदिने प्रयोजनका लागि घुस/रिसवत माग 65,000 ।-
7

2019/08/18

बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर (करार) आकाश श्रेष्ठ घुस रकम सहित नियन्त्रणमा । सव-इन्जिनियर (करार) आकाश श्रेष्ठ बनेपा नगरपालिका वडा नं.११ काभ्रे नेपाल सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग २५,०००।– ।-
8

2019/08/14

नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, त्रिवेणी नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)का चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मी घुस रकम सहित नियन्त्रणमा मेघराज काफ्ले र नारायण कुर्मी नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, त्रिवेणी नवलपरासी थ्रीफेज लाइनको मिटर जडान गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग ४६,५५५ ।-
9

2019/08/13

श्री माध्यमिक विद्यालय रझेना घोराही दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी घुस रकम सहित नियन्त्रणमा गणेश के.सी. श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्ग डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परिक्षा उर्तीण गराईदिन सहजिकरण गरिदिने बहानामा परिक्षार्थीहरूसँग घुस/रिसवत माग १०,००० ।-
10

2019/08/13

जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ का वडा अध्यक्ष मो.रफिक आलम समेत ३ जनालाई घुस रकम सहित नियन्त्रणमा लिइएको वडा अध्यक्ष मो.रफिक आलम ,सदस्य कारी साह,मुकेश साह जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ सेवाग्राहीसँग रू.१,६०,०००।–(एक लाख साठी हजार) घुस/रिसवत १,६०,००० ।-