Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Others Press Releases : 135
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
75

2019/11/24

लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी, रूपन्देहीका लेखापाल रत्नेश्वर तिवारी घुस रकमसहित नियन्त्रणमा । लेखापाल रत्नेश्वर तिवारी लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी, रूपन्देही कार्यालयसँग सम्बन्धी विभिन्न सामाग्री आपुर्ति गरेवापत रकम भुक्तानी दिने प्रयोजनार्थ कमिसनको लागी सेवाग्राहीसँग घुस/रिसवत माग २५,००० ।-
74

2019/11/22

भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डल घुस रकमसहित नियन्त्रणमा । मातपोत अधिकृत रामबाबु मण्डल भूमिसुधार तथा मालपोत कार्यालय सिरहा घुस/रिसवत ५,००,०००।- ।-
73

2019/11/21

मालपोत कार्यालय धुलिखेल, काभ्रेका नायब सुब्वा रोशकाजी जसपाउ घुस रकमसहित नियन्त्रणमा । नायब सुब्वा रोशकाजी जसपाउ मालपोत कार्यालय धुलिखेल, काभ्रे घुस/रिसवत २०,०००।- ।-
72

2019/11/21

नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखा, बारामा कार्यरत ईलेक्ट्रिक हेल्पर (तह २) राजदेव महतो कोइरी घुस रकमसहित नियन्त्रणमा । ईलेक्ट्रिक हेल्पर (तह २) राजदेव महतो कोइरी नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखा, बारा घुस/रिसवत ९,०००।- ।-
71

2019/11/19

मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का कार्यवाहक वडाअध्यक्ष उमेशकुमार साह घुस रकमसहित नियन्त्रणमा । कार्यवाहक वडाअध्यक्ष उमेश कुमार साह मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ घुस/रिसवत २१,०००।- ।-
70

2019/11/19

ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जन घुस रकमसहित नियन्त्रणमा । इन्जिनियर महेन्द्र महर्जन ललितपुर महानगरपालिका वडा नं. २८, ललितपुर घरको निर्माण सम्पन्न पश्चात निर्माण सम्पन्न प्रमाण-पत्र लिनका लागि रकम लाग्छ भनि घुस रकम माग १०,००० ।-
69

2019/11/14

यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाण्डौका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ (पाँच) जना घुस रकमसहित नियन्त्रणमा । शाखा अधिकृत शुक्रप्रसाद भट्टराई,किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के.सी. खड्का र सुरेश छुस्याकी यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाण्डौ घुस/रिसवत रु. ३,०००।- ।-
68

2019/11/13

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतो नियन्त्रणमा । शाखा प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतो कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुर आर्थिक अनियमिता ६८,०००।- ।-
67

2019/11/13

राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरी दरबन्दीका सूचक धर्मेन्द्रकुमार झा घुस रकमसहित नियन्त्रणमा । सूचक धर्मेन्द्रकुमार झा राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरी घुस/रिसवत ५,०००।- ।-
66

2019/11/10

जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का नियन्त्रणमा । नायब सुव्बा रमेशकुमार खड्का जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोट घुस/रिसवत रु. १५,०००।- ।-
65

2019/10/31

जिल्ला बारा, प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार घुस रकमसहित नियन्त्रणमा । प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार प्रहरी चौकी गञ्जभवानीपुर घुस/रिसवत ६०,०००।- ।-
64

2019/10/26

शिक्षा बिकास निर्देशनालय प्रदेश नं. ५ बुटवल रुपन्देहीमा कार्यरत सव-ईन्जिनियर (करार) सन्दिप पौडेल र जे.सि.भी. चालक बिक्रम बस्नेत घुस रकम सहित नियन्त्रणमा । सव-ईन्जिनियर (करार) सन्दिप पौडेल र जे.सि.भी. चालक बिक्रम बस्नेत शिक्षा बिकास निर्देशनालय प्रदेश नं. ५ बुटवल, रुपन्देही घुस/रिसवत रु. १,२०,०००।- ।-
63

2019/10/23

ईलाका प्रहरी कार्यालय गड्डाचौकी, कन्चनपुरमा कार्यरत प्रहरी जवान दिपक चौधरी घुस रकम सहित नियन्त्रणमा । प्रहरी जवान दिपक चौधरी ईलाका प्रहरी कार्यालय गड्डाचौकी, कन्चनपुर बजारहरूमा ब्यबसायीहरूको माग बमोजिम भारतको स्थानीय बजार बनबासाबाट मालसामान क्यारीङ गरि ल्याउने क्रममा भन्सार शुल्क तिरि सके पश्यात पनि शुल्क बाहेकको रकम सेवाग्राहीसँग घुस/रिसवत माग ५,००० ।-
62

2019/10/21

मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल समेत २ जना घुस रकम सहित नियन्त्रणमा । खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी मनोहरि भट्टराई मालपोत कार्यालय लेखनाथ, कास्की जग्गा नामसारी गरिदिने समेत विभिन्न बहानामा मिलेमतो गरी घुस/रिसवत माग १२,००० ।-
61

2019/10/17

अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक बृजेशप्रसाद चौधरी घुस रकम सहित नियन्त्रणमा । प्रहरी सहायक निरीक्षक बृजेशप्रसाद चौधरी अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरी नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरिद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग १३,००० ।-
60

2019/10/16

भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्य प्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी घुस रकम सहित नियन्त्रणमा खरिदारद्वय सूर्य प्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तु जग्गाको मोही नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग ६,००० ।-
59

2019/10/04

सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरी घुस रकम सहित नियन्त्रणमा घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरी सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलाली भारतबाट मालसामान क्यारीङ गरि ल्याउने क्रममा भन्सार शुल्ल तिरिसके पश्चात पनि घुस/रिसवत माग २०,००० ।-
58

2019/10/02

लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरी घुस रकम सहित नियन्त्रणमा ओभरसियर प्रशान्त चौधरी लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखा भवन निर्माण सम्पन्न प्रमाण-पत्र लिनको लागि टोखा नगरपालिकाका कर्मचारीसमेतलाई मिलाउनको लागि भनी सेवाग्राहीसँग घुस/रिसवत माग ५,००,००० ।-
57

2019/10/01

बालज्योति मा.वि. बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया घुस रकम सहित नियन्त्रणमा । प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया बालज्योति मा.वि. बिसनपुर कपिलवस्तु शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग ४०,००० ।-
56

2019/10/01

नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी घुस रकम सहित नियन्त्रणमा सर्भेक्षक सन्तोष भण्डारी नापी कार्यालय कास्की जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घुस/रिसवत माग १०,००० ।-