Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Charge Sheet Press Releases : 372
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
292

2020/02/25

वेशिशहर नगरपालिका, नगरपालिकाको कार्यालय, गण्डकी प्रदेशमा तत्काल कार्यरत टा.ना.सु. गिता अधिकारी उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। टा.ना.सु. गिता अधिकारी वेशिशहर नगरपालिका, नगरपालिकाको कार्यालय, गण्डकी प्रदेश एस.एल.सी. तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको - ।-
291

2020/02/25

आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर। कम्प्युटर अधिकृत रामकुमार अधिकारी आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवन विद्युतीय बिजक जारी गर्ने अनुमति-पत्र बनाई दिने भनी घुस/रिसवत माग १०,००० ।-
290

2020/02/25

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौंका अंजु रंजितकार उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। अंजु रंजितकार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौं झुठ्ठा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश - ।-
289

2020/02/25

नेपाल विद्युत प्राधिकरण, कालिगण्डकी ए जलविद्युत आयोजना, स्याङ्जाका सुपरभाईजर चक्रपाणी भट्टराई उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। सुपरभाईजर चक्रपाणी भट्टराई नेपाल विद्युत प्राधिकरण, कालिगण्डकी ए जलविद्युत आयोजना, स्याङ्जा झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश - ।-
288

2020/02/25

जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख प्र.ना.उ. कृष्ण बहादुर कुँवरसमेत ९ जना उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। प्र.ना.उ. कृष्ण बहादुर कुँवरसमेत ९ जना जिल्ला प्रहरी कार्यालय हुम्ला मिलेमतो गरी कार्यालयमा निकासा भएको बजेट हिनामिना १९,९५,०२९/०६ ।-
287

2020/02/25

जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख प्र.ना.उ. त्रिलोक वहादुर चन्दसमेत ५ जना उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। प्र.ना.उ. त्रिलोक वहादुर चन्दसमेत ५ जना जिल्ला प्रहरी कार्यालय हुम्ला मिलेमतो गरी निकासा भएको बजेट हिनामिना ३१,५९,५६०/४४ ।-
286

2020/02/24

जिल्ला हुलाक कार्यालय बझाङ्गका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायब सुब्बा शिवराज उपाध्याय उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। प्रमुख रणबहादुर कडायत र नायब सुब्बा शिवराज उपाध्याय जिल्ला हुलाक कार्यालय बझाङ्ग आर्थिक अनियमिता - ।-
285

2020/02/19

जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेल उपर बिगो रु. १,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर। अधिकृत युवराज पौडेल जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका घुस/रिसवत १,००,००० ।-
284

2020/02/19

इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर। प्रहरी जवान राजकुमार यादव इलाका प्रहरी कार्यालय सुखिपुर सिरहा घुस/रिसवत ५,०००।- ।-
283

2020/02/19

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अन्तर्गत कार्यरत तत्कालीन प्रहरी नायव निरीक्षक मुकुन्द प्रसाद उपाध्याय (ढकाल) उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। प्रहरी नायव निरीक्षक मुकुन्द प्रसाद उपाध्याय जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा नक्कली सर्टिफिकेट - ।-
282

2020/02/19

घ्याङलेख गाउँपालिका कार्यालय सिन्धुलीमा कार्यरत इन्जिनियर दिलिप कुमार साह उपर बिगो रु. २,३०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर। इन्जिनियर दिलिप कुमार साह घ्याङलेख गाउँपालिका कार्यालय सिन्धुली घुस/रिसवत २,३०,००० ।-
281

2020/02/18

नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह उपर बिगो रु. ३,५०,०००।– कायम गरी सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। प्रधानाध्यापक शिवकुमार साह नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखा आर्थिक अनियमिता ३,५०,००० ।-
280

2020/02/18

नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह उपर बिगो रु. ६,५०,०००।– कायम गरी सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। शिवकुमार साह नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखा आर्थिक अनियमिता ६,५०,००० ।-
279

2020/02/18

नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह र शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर बिकास झाउपर सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। प्रधानाध्यापक शिवकुमार साह र शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर बिकास झा नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखा आर्थिक अनियमिता - ।-
278

2020/02/17

केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष कृष्ण बहादुर बोहरा उपर बिगो रु. ७,२९,९४६।४१ कायम गरी आरोपपत्र दायर। अध्यक्ष कृष्ण बहादुर बोहरा केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटी आर्थिक अनियमिता ७,२९,९४६।४१ ।-
277

2020/02/17

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सव-इन्जिनियर (करार) प्रकाश तिवारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर। सव-इन्जिनियर (करार) प्रकाश तिवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुर घुस/रिसवत ६,०००।- ।-
276

2020/02/17

डिभिजन सडक कार्यालय विराटनगर, मोरङका तत्कालीन डिभिजन प्रमुख (सि.डि.ई.) जितेन्द्र कुमार चौधरी उपर बिगो रु. ३,९९,४४,३४२।- कायम गरी गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी आरोपपत्र दायर। (सि.डि.ई.) जितेन्द्र कुमार चौधरी डिभिजन सडक कार्यालय विराटनगर, मोरङ अकुत सम्पत्ति ३,९९,४४,३४२ ।-
275

2020/02/17

नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह र शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर बिकास झा उपर सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। प्रधानाध्यापक शिवकुमार साह र शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर बिकास झा नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखा आर्थिक अनियमिता - ।-
274

2020/02/16

साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेर प्रसाद उपाध्याय उपर आरोपपत्र दायर। कुवेर प्रसाद उपाध्याय साझा प्रकाशन नक्कली सर्टिफिकेट - ।-
273

2020/02/16

बालादेवी आधारभूत विद्यालय ओखलढुंगाका अवकाश प्राप्त शिक्षक खेटराज बराल उपर आरोपपत्र दायर। शिक्षक खेटराज बराल बालादेवी आधारभूत विद्यालय ओखलढुंगा नक्कली सर्टिफिकेट - ।-