Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Charge Sheet Press Releases : 295
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
115

2019/10/16

श्रीसिया नौ.त.ज.गाउँ विकास समिति पर्साका तत्कालीन गाविस सचिव जितेन्द्र कुमार मिश्रसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको छ । तत्कालीन गाविस सचिव जितेन्द्र कुमार मिश्रसमेत ३ जना श्रीसिया नौ.त.ज.गाउँ विकास समिति पर्सा सरकारी सम्पत्तिको हानिनोक्सानी गरेको ४,००,००० ।-
114

2019/09/26

पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका प्रधानाध्यापक घनश्यामराज काफ्ले समेत ३ जनाउपर आरोप-पत्र दायर गरिएको । घनश्यामराज काफ्ले समेत ३ जना पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल विद्यालयको क्यान्टिन निर्माण सम्पन्न पश्चात मूल्याङ्कन गरी रकम निकासा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग रू.१,५०,०००।– (एक लाख पचास हजार) घुस/रिसवत माग १,५०,००० ।-
113

2019/09/26

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेली उपर आरोप-पत्र दायर गरिएको । प्रहरी जवान गम्हिरा साह तेली जिल्ला प्रहरी कार्यालय पर्सा उजुरीको काम गर्ने सिलसिलामा आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीसँग घुस /रिसवत माग ५,००० ।-
112

2019/09/25

यातायात व्यवस्था कार्यालय, जगाती, भक्तपुरका शाखा अधिकृत अनोजकुमार घिमिरेसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको । शाखा अधिकृत अनोजकुमार घिमिरेसमेत ४ जना यातायात व्यवस्था कार्यालय, जगाती भक्तपुर नक्कली भारतीय सवारीचालक अनुमतिपत्र मोटो रकम लेनदेन गरी नेपालीकरण गरेको N/A
111

2019/09/25

भोजपुर जिल्ला षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्की र तत्कालीन लेखा अधिकृत राजेश काफ्ले उपर आरोप-पत्र दायर गरिएको । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्की र तत्कालीन लेखा अधिकृत राजेश काफ्ले षडानन्द नगरपालिकाका, भोजपुर व्यापारीहरूसँग साँठगाँठ गरी निजहरूको मिलेमतोमा विभिन्न सामानहरू खरिद गरी भुक्तानी गरेको १६,५६,९०४।१७ ।-
110

2019/09/25

नेपाल विधुत प्राधिकरण, सिरहा वितरण केन्द्र, औरही सिरहाका कार्यालय प्रमुख छेदिलाल साह सोनार उपर आरोप-पत्र दायर गरिएको । कार्यालय प्रमुख छेदिलाल साह सोनार नेपाल विधुत प्राधिकरण, सिरहा वितरण केन्द्र, औरही सिरहा करारमा काममा लगाई दिन्छु भनी प्रलोभन देखाई पटक पटक घुस रकम माग गरेको ३,८०,००० ।-
109

2019/09/25

यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्टसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्टसमेत ३ जना यातायात व्यवस्था कार्यालय सेती सेवाग्राहीको सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग १५,००० ।-
108

2019/09/24

क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगञ्जका प्रहरी नायव निरीक्षक देवराज बि.सी. उपर आरोप-पत्र दायर गरिएको । प्रहरी नायव निरीक्षक देवराज बि.सी. क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगञ्ज नक्कली शैक्षिक प्रमाणपत्र पेश N/A
107

2019/09/24

दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासमेत १० जना उपर आरोप-पत्र दायर गरिएको तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासमेत १० जना दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरसमेत ठेकेदार कम्पनीसँग मिलेमतो गरी टेण्डर नगरी पुन: सम्झौता गरी संस्थानलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको ४६,७९,१८२।३५ ।-
106

2019/09/24

अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीउपर आरोप-पत्र दायर गरिएको । प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझी अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुली काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई ७:०० बजे भन्दा पछि केही समय ढिला भएमा सिन्धुलीतर्फ जान दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग १०,००० ।-
105

2019/09/23

श्री राम प्राथमिक विद्यालय पिपरडाढी पर्साका शिक्षक हरिओम कुमार साहसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षक हरिओम कुमार साहसमेत ४ जना श्री राम प्राथमिक विद्यालय पिपरडाढी पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ५,७९,२१० ।-
104

2019/09/23

श्री राम प्राथमिक विद्यालय पिपरडाढी पर्साका शिक्षक उमाशंकर यादवसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षक उमाशंकर यादवसमेत ४ जना शिक्षक उमाशंकर यादवसमेत ४ जना राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ७,०४,२१० ।-
103

2019/09/23

श्री राम प्राथमिक विद्यालय पिपरडाढी -३ पर्साका बालविकास सहयोगी रुवी कुमारीसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । बालविकास सहयोगी रुवी कुमारीसमेत ३ जना राम प्राथमिक विद्यालय पिपरडाढी -३ पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको १,०४,००० ।-
102

2019/09/23

श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पाण्डेपुर पर्साका शिक्षक रमेश शर्मासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षक रमेश शर्मासमेत ३ जना श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पाण्डेपुर पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ६,५४,२१० ।-
101

2019/09/23

श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिडारीगुठी पर्साका शिक्षक दुलारचन प्रसाद कुर्मीसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षक दुलारचन प्रसाद कुर्मीसमेत ३ जना श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिडारीगुठी पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ५,१९,०३० ।-
100

2019/09/23

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी पर्साका शिक्षक धर्मेन्द्र ठाकुर हजामसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षक धर्मेन्द्र ठाकुर हजामसमेत ३ जना श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ७,५४,२१० ।-
99

2019/09/23

श्री रामजानकी प्राथमिक विद्यालय विजबनिया पर्साका शिक्षक शिवशंकर प्रसाद यादवसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षक शिवशंकर प्रसाद यादवसमेत ३ जना श्री रामजानकी प्राथमिक विद्यालय विजबनिया पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ६,४१,७१० ।-
98

2019/09/23

श्री नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय विजबनिया पर्साका शिक्षक राजेश कुमार यादवसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षक राजेश कुमार यादवसमेत ३ जना श्री नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय विजबनिया पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ५,९१,७६० ।-
97

2019/09/23

श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय विजबनिया पर्साका शिक्षक अरविन्द गिरीसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षक अरविन्द गिरीसमेत ३ जना श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय विजबनिया पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ४¸४०¸८२४ ।-
96

2019/09/23

श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दशौता जानकीटोला पर्साका शिक्षिका कृपादेवी पटेलसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षिका कृपादेवी पटेलसमेत ४ जना श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दशौता जानकीटोला पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ५¸८५¸३६० ।-