Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Charge Sheet Press Releases : 299
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
299

2020/02/27

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया, कन्चनपुरका शिक्षक इन्द्रसिंह थापा उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। शिक्षक इन्द्रसिंह थापा श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया, कन्चनपुर नक्कली सर्टिफिकेट - ।-
298

2020/02/27

भीमदत्त नगरपालिका-३ स्थित साकेत धाम विष्णु मन्दिर (विष्णु धाम) खुडकिला निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टउपर बिगो रु. ४,५०,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। अध्यक्ष कर्ण बहादुर विष्ट भीमदत्त नगरपालिका-३ स्थित साकेत धाम विष्णु मन्दिर (विष्णु धाम) खुडकिला निर्माण उपभोक्ता समिति आर्थिक अनियमिता ४,५०,००० ।-
297

2020/02/27

साँस्कृतिक संस्थान जमल, काठमाडौंका नृत्य कलाकार, तह-५ का नरेन्द्र कुमार आले मगरउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। नरेन्द्र कुमार आले मगर साँस्कृतिक संस्थान जमल, काठमाडौं नक्कली सर्टिफिकेट - ।-
296

2020/02/27

नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब निरीक्षक बिष्णुप्रसाद दलाली उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। प्रहरी नायब निरीक्षक बिष्णुप्रसाद दलाली नेपाल प्रहरी नक्कली सर्टिफिकेट - ।-
295

2020/02/26

सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं. १ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष बलबहादुर कठायत उपर बिगो रु. ७९,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। पूर्व अध्यक्ष बलबहादुर कठायत सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं. १ आर्थिक अनियमिता ७९,००० ।-
294

2020/02/26

छोटी भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी उपर बिगो रु. १,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर। नायब सुब्बा अहमद रजा अन्सारी छोटी भन्सार कार्यालय, धनुषा घुस/रिसवत १,५०,००० ।-
293

2020/02/26

डुङ्गेश्वर गाउँपालिका वडा नं. ५, दैलेखस्थित श्री पिपल चौतारा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का वडा सदस्य भक्त बहादुर शाहीसमेत ४ जनाउपर प्रश्नपत्रको गोपनियता भंग गरेको सम्बन्धमा आरोपपत्र दायर। वडा सदस्य भक्त बहादुर शाही डुङ्गेश्वर गाउँपालिका वडा नं. ५, दैलेख आर्थिक अनियमिता - ।-
292

2020/02/25

वेशिशहर नगरपालिका, नगरपालिकाको कार्यालय, गण्डकी प्रदेशमा तत्काल कार्यरत टा.ना.सु. गिता अधिकारी उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। टा.ना.सु. गिता अधिकारी वेशिशहर नगरपालिका, नगरपालिकाको कार्यालय, गण्डकी प्रदेश एस.एल.सी. तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको - ।-
291

2020/02/25

आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर। कम्प्युटर अधिकृत रामकुमार अधिकारी आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवन विद्युतीय बिजक जारी गर्ने अनुमति-पत्र बनाई दिने भनी घुस/रिसवत माग १०,००० ।-
290

2020/02/25

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौंका अंजु रंजितकार उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। अंजु रंजितकार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौं झुठ्ठा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश - ।-
289

2020/02/25

नेपाल विद्युत प्राधिकरण, कालिगण्डकी ए जलविद्युत आयोजना, स्याङ्जाका सुपरभाईजर चक्रपाणी भट्टराई उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। सुपरभाईजर चक्रपाणी भट्टराई नेपाल विद्युत प्राधिकरण, कालिगण्डकी ए जलविद्युत आयोजना, स्याङ्जा झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश - ।-
288

2020/02/25

जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख प्र.ना.उ. कृष्ण बहादुर कुँवरसमेत ९ जना उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। प्र.ना.उ. कृष्ण बहादुर कुँवरसमेत ९ जना जिल्ला प्रहरी कार्यालय हुम्ला मिलेमतो गरी कार्यालयमा निकासा भएको बजेट हिनामिना १९,९५,०२९/०६ ।-
287

2020/02/25

जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख प्र.ना.उ. त्रिलोक वहादुर चन्दसमेत ५ जना उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। प्र.ना.उ. त्रिलोक वहादुर चन्दसमेत ५ जना जिल्ला प्रहरी कार्यालय हुम्ला मिलेमतो गरी निकासा भएको बजेट हिनामिना ३१,५९,५६०/४४ ।-
286

2020/02/24

जिल्ला हुलाक कार्यालय बझाङ्गका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायब सुब्बा शिवराज उपाध्याय उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। प्रमुख रणबहादुर कडायत र नायब सुब्बा शिवराज उपाध्याय जिल्ला हुलाक कार्यालय बझाङ्ग आर्थिक अनियमिता - ।-
285

2020/02/19

जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेल उपर बिगो रु. १,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर। अधिकृत युवराज पौडेल जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका घुस/रिसवत १,००,००० ।-
284

2020/02/19

इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर। प्रहरी जवान राजकुमार यादव इलाका प्रहरी कार्यालय सुखिपुर सिरहा घुस/रिसवत ५,०००।- ।-
283

2020/02/19

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अन्तर्गत कार्यरत तत्कालीन प्रहरी नायव निरीक्षक मुकुन्द प्रसाद उपाध्याय (ढकाल) उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। प्रहरी नायव निरीक्षक मुकुन्द प्रसाद उपाध्याय जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा नक्कली सर्टिफिकेट - ।-
282

2020/02/19

घ्याङलेख गाउँपालिका कार्यालय सिन्धुलीमा कार्यरत इन्जिनियर दिलिप कुमार साह उपर बिगो रु. २,३०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर। इन्जिनियर दिलिप कुमार साह घ्याङलेख गाउँपालिका कार्यालय सिन्धुली घुस/रिसवत २,३०,००० ।-
281

2020/02/18

नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह उपर बिगो रु. ३,५०,०००।– कायम गरी सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। प्रधानाध्यापक शिवकुमार साह नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखा आर्थिक अनियमिता ३,५०,००० ।-
280

2020/02/18

नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह उपर बिगो रु. ६,५०,०००।– कायम गरी सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर। शिवकुमार साह नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखा आर्थिक अनियमिता ६,५०,००० ।-