Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Press Releases : 266
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
176

2019/08/27

श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी उपर आरोप-पत्र दायर गरिएको। शिक्षक गणेश के.सी श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्ग डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उतीर्ण गराइदिन सहजीकरण गरिदिने बहानामा परीक्षार्थीहरूसँग घुस/रिसवत माग गरेको १०,००० ।-

Charge Sheet

175

2019/08/27

नगराइन नगरपालिका, धनुषाका सव-इन्जिनियर उमेश मण्डल उपर आरोप-पत्र दायर गरिएको । सव-इन्जिनियर उमेश मण्डल नगराइन नगरपालिका, धनुषा विभिन्न योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको ५५,००० ।-

Charge Sheet

174

2019/08/27

भूमिसुधार तथा मालपोत कार्यालय,भक्तपुरका नायव सुब्बा हरि नारायण उपाध्याय र लेखापढी व्यवसायी हिरामणी निरौलाउपर आरोप-पत्र दायर गरिएको । नायव सुब्बा हरि नारायण उपाध्यायसमेत २ जना भूमिसुधार तथा मालपोत कार्यालय,भक्तपुर कार्यालय समय पश्चात तथा कार्यालयको अन्तिम समयमा सेवाग्राहीहरूको भीडभाड कम भए पश्चात लेखापढी व्यवसायीहरूसँग घुस/रिसवत माग गरेको ४,००० ।-

Charge Sheet

173

2019/08/26

भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुर उपर आरोप-पत्र दायर गरिएको। नायव सुब्बा मिथिलेश्वर ठाकुर भूमिसुधार तथा मालपोत कार्यालय, सिरहा जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको ५,००० ।-

Charge Sheet

172

2019/08/26

जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारू घुस रकम सहित नियन्त्रणमा । लेखापाल जयसिंह राय थारू जिल्ला प्रशासन कार्यालय बारा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग पटक-पटक घुस रकम माग गरेको २५,००० ।-

Sting Operation

171

2019/08/25

जिल्ला प्रशासन कार्यालय, बाराका नायब सुब्बा सनोज महतो उपर आरोप-पत्र दायर गरिएको । नायब सुब्बा सनोज महतो जिल्ला प्रशासन कार्यालय, बारा पुरानो मुद्दाको पेशी चढाई चाँडै मुद्दा सकिदिने भनी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस/रिसवत माग १०,००० ।-

Charge Sheet

170

2019/08/25

पूर्वाञ्चल विश्वविद्यालय,चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइराला उपर आरोप-पत्र दायर गरिएको । मुख्य अधिकृत गिरिराज कोइराला पूर्वाञ्चल विश्वविद्यालय,चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगर विश्वविद्यालयलाई जरीवानस्वरूप तिर्नु, बुझाउनु पर्ने रकमलाई मिलाइदिने प्रयोजनको लागि घुस रकम माग गरी लिएको ६,७५,००० ।-

Charge Sheet

169

2019/08/25

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत (आठौं) चन्दनकुमार अमात्य उपर आरोप-पत्र दायर गरिएको । अधिकृत (आठौं) चन्दनकुमार अमात्य उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुर उद्योग दर्ता गर्न IEE प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनको लागि विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको ५०,००० ।-

Charge Sheet

168

2019/08/23

प्रहरी चौकी, पाँचखाल काभ्रेका प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे उपर आरोप-पत्र दायर गरिएको । प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे प्रहरी चौकी, पाँचखाल काभ्रे सवारी साधन चेक गर्ने बहानामा दु:ख हैरानी दिंदै घुस रिसवत माग गरेको २,००० ।-

Charge Sheet

167

2019/08/23

नापी कार्यालय इनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार उपर आरोप-पत्र दायर गरिएको । सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार नापी कार्यालय इनरूवा सुनसरी जग्गा नापजाँच गरी नक्सा सुधार गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग ११,००० ।-

Charge Sheet

166

2019/08/23

बाँसगढी सब डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिल कुमार गुप्ता घुस रकम सहित नियन्त्रणमा सहायक वन अधिकृत अनिल कुमार गुप्ता बाँसगढी सब डिभिजन वन कार्यालय बर्दिया उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरे बापत सेवाग्राहीसँग घुस/रिसवत माग 10,000 ।-

Sting Operation

165

2019/08/22

भक्तपुर नगरपालिका वडा नं.-१ बस्ने गंगालाल श्रेष्ठ घुस दिन ल्याइएको रकम सहित नियन्त्रणमा गंगालाल श्रेष्ठ भक्तपुर नगरपालिका वडा नं.-१ जुवा तास खेलाउनका लागि सहज वातावरण गराई दिनु पर्‍यो भनि घुस रिसवत दिन खोजेको ४०,००० ।-

Sting Operation

164

2019/08/21

मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुस रकम सहित नियन्त्रणमा । मालपोत अधिकृत अविनाश कुँवर मालपोत कार्यालय कास्की रजिष्ट्रेशन पास गर्ने प्रयोजनको लागि घुस रकम माग गरेको ५९,००० ।-

Sting Operation

163

2019/08/21

साना सिँचाई कार्यक्रम, दैलेखका सव इन्जिनियर सल बहादुर बुढा उपर आरोप-पत्र दायर गरिएको । सव इन्जिनियर सल बहादुर बुढा साना सिँचाई कार्यक्रम, दैलेख नक्कली शैक्षिक प्रमाणपत्र पेश - ।-

Charge Sheet

162

2019/08/21

कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर बर्दियाका इन्जिनियर कमल प्रसाद सिटौलासमेत ५ जना उपर आरोप-पत्र दायर गरिएको । इन्जिनियर कमल सिटौलासमेत कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर बर्दिया निर्माण योजना तारजालीमा ढुङ्गा भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम माग १५,००,००० ।-

Charge Sheet

161

2019/08/21

मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. घुस रकम सहित नियन्त्रणमा । कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी समेत मालपोत कार्यालय मनमैजु, काठमाडौं जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस/रिसवत माग ३५,००० ।-

Sting Operation

160

2019/08/21

जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादब घुस रकम सहित नियन्त्रणमा नापी सर्वेक्षक मोहन यादब जिल्ला अदालत महोत्तरी घर नापनक्सा अनूसार नभएको भनि विभिन्न बहाना बनाइ मुद्दा मिलाई दिन्छु भनि घुस रकम माग 1,50,000 ।-

Sting Operation

159

2019/08/20

दिब्येश्वरी जग्गा एकिकरण आयोजना, सानोठिमी,भक्तपुरमा कार्यरत नायव सुब्बा देउमान कडरिया उपर आरोप-पत्र दायर गरिएको । नायव सुब्बा देउमान कडरिया दिब्येश्वरी जग्गा एकिकरण आयोजना, सानोठिमी,भक्तपुर जग्गाको लालपुर्जा बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग ५०,०००।– ।-

Charge Sheet

158

2019/08/20

सिम्ता गाउँपालिका सुर्खेतका सिभिल सबइञ्जिनियर शिव शंकर पोख्रेल समेत ५ जना उपर आरोप-पत्र दायर गरिएको । शिव शंकर पोख्रेल समेत ५ जना सिम्ता गाउँपालिका सुर्खेत सिम्ता गाउँपालिका वडा नं. २ देउली-सिर्पा-काफलकोट जोड्ने सडकमा विनियोजन भएको रकम बराबरको काम नभएको ४,५६,४३१।३५ ।-

Charge Sheet

157

2019/08/19

महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देबेन्द्र बलायर समेत ३ जना उपर आरोप-पत्र दायर गरिएको प्रहरी जवान देबेन्द्र बलायर समेत ३ जना महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबु सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस/रिसवत माग गरेको रू.१,००,००० ।-

Charge Sheet