Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र, हेटौंडामा इलेक्ट्रिसियन पदमा कार्यरत शंकर थापा मगर उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०५ गते ।
-------------------------------------------------
नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र, हेटौंडामा इलेक्ट्रिसियन पदमा कार्यरत शंकर थापा मगरको झुट्टा शैक्षिक प्रमाण-पत्रको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले तत्कालीन श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अमलेकगञ्ज, बाराबाट कक्षा-५ (पाँच) उत्तीर्ण गरेको झुठ्ठा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी वढुवा भई लाभसमेत लिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज इलेक्ट्रिसियन (तह-३) शंकर थापा मगरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download Now
  

Other Press Release

मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालसमेत ९ जनाउपर आरोप-पत्र दायर।
2020/05/26
डिभिजन बन कार्यालय, दोलखाका डिभिजन बन अधिकृत सन्तमाया श्रेष्ठउपर बिगो रु.२,०३,५००/- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2020/05/24
बीरगञ्ज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, १६ नं. वडा कार्यालयका वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसियासहित ३ जना उपर राजस्व छली गरेको सम्बन्धी आरोप-पत्र दायर।
2020/05/22
तत्कालीन जिल्ला शिक्षा कार्यालय, कैलालीका विद्यालय निरीक्षक पदमा कार्यरत चक्र बहादुर कुँवर उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/05/22
जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिका कार्यक्षेत्र भएका सव-इन्जिनियर नवलेस कुमार रौनियारउपर बिगो रु. ४०,५००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2020/05/22
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसालसमेत ५ जनाउपर बिगो रु.१,४५,९२८।६५ कायम गरी अनियमितता सम्बन्धी आरोप-पत्र दायर।
2020/05/21
श्री आदर्श माध्यमिक विद्यालय मझकोट-२, जाजरकोटका माध्यमिक शिक्षक चन्द्रविन सिंह उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/05/21
नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक ध्रुव बहादुर के.सी.उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/05/21
नेपाल विद्युत प्राधिकरण, कुलेखानी दोस्रो (निबुवाटार) हेटौडाका इलेक्ट्रिसियन रत्न बहादुर थिङ्ग उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/05/20
गा.वि.स. सचिवमा सेवा प्रवेश गरी शाखा अधिकृतको पदबाट अवकाश प्राप्त ऋषिराम अर्यालले रु. १७,८३,४१,५७९।-बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर।
2020/05/20