Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

मोरङ जिल्ला BOP बखरी वेशमा कार्यरत सशस्त्र प्रहरी जवान सचित नारायण विश्वास घुस रकमसहित नियन्त्रणमा ।



प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१४ गते ।
-------------------------------------------

मोरङ जिल्ला BOP बख्री वेशमा कार्यरत सशस्त्र प्रहरी जवान सचित नारायण विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सचित नारायण विश्वासलाई सेवाग्राहीबाट रु. ५,५००।- (पाँच हजार पाँच सय) घुस/रिसवत लिइसकेको अवस्थामा मोरङ जिल्ला विराटनगर म.न.पा. वडा नं. ११ बसपार्क स्थित न्यू अप्सरा गेष्ट हाउसबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download Now