स्थानीय तहसँग सम्बन्धित उजुरीहरुको अनुसन्धानःसवालहरू तथा आयोगका तर्फबाट दिइएका सुझावहरु
प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१५ गते ।
-------------------------------------------
आयोगमा प्राप्त प्रदेश तथा स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीहरु खासगरी योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद कार्य, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा सुविधा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा क्षेत्र व्यवस्थापन लगायतका विषयहरुमा छानविन तथा अनुसन्धान गर्दा यी सबै विषय सम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी र कानुनसम्मत बनाउन तत् तत् निकायहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ बमोजिम ६१ बुदे देहायका सुझावहरु कार्यान्वयन गर्न गराउन आयोगको मिति २०७६।०८।१३ गतेको निर्णायानुसार लेखि पठाइएको छ ।
नोट: सुझाबको पुर्ण पाठकोलागि तल दिइएको Download मा थिच्नुहोस् ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet
Other Press Release
|
जिल्ला रूकुम (पश्चिम भाग) आठबिसकोट नगरपालिका–५ बस्ने दिपक पुन मगरउपर झुट्टा उजुरीका सम्बन्धमा जरिवाना गरिएको।
2026/10/15 |