Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय मिति २०७६।०४।३२ मा घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति- मिति २०७६।०४।३२ गते
-----------------------------------------
श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय घुस रकम सहित नियन्त्रणमा 
--------------------------------------------------------------------------------------------------------------------- 
श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायले शिक्षकको सरुवा सहमती तथा रवाना गरीदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्यायले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रू.६५,०००।– (अक्षरुपी पैसट्ठी हजार) लिइसकेको अवस्थामा मिति २०७६।०४।३० गते जिल्ला नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) रामग्राम नगरपालिका वडा नं. १ खानेपानि टोल स्थित लुम्विनी प्लस सामुदायिक हेरचाह केन्द्रबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्त

 

Download Now
  

Other Press Release

जुनीचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष कृष्ण बहादुर के.सी.समेत २ जना रु.८,००,०००।- घुस रकमसहित नियन्त्रणमा ।
2020/01/25
घ्याङलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुलीका इन्जिनियर दिलिप कुमार साह नियन्त्रणमा ।
2020/01/25
का.म.न.पा. काठमाडौं स्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसमेत २ जना रु. २५,०००।- घुस रकमसहित नियन्त्रणमा ।
2020/01/24
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सव-इन्जिनियर (करार) प्रकाश तिवारी घुस रकमसहित नियन्त्रणमा ।
2020/01/24
जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादव घुस रकमसहित नियन्त्रणमा ।
2020/01/23
सैनामैना सव-डिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठ घुस रकमसहित नियन्त्रणमा ।
2020/01/22