Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Press Releases : 417
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
97

2019/09/04

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरीउपर आरोप-पत्र दायर गरिएको । तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरी राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखरा राजस्व रकम हानिनोक्सानी पुर्‍याएको ६३,५७७ ।-

Charge Sheet

96

2019/09/04

मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डे उपर आरोप-पत्र दायर गरिएको नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डे मालपोत कार्यालय टीकापुर कैलाली जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग ८,००० ।-

Charge Sheet

95

2019/09/03

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रूपन्देहीका अनुसन्धान सहायक विरेन्द्र प्रसाद पाण्डे उपर आरोप-पत्र दायर गरिएको। अनुसन्धान सहायक विरेन्द्र प्रसाद पाण्डे र फलफूल पसले विरेन्द्र बर्मा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रूपन्देही भारततर्फबाट घरायसी प्रयोजनका सामानहरू ल्याउने क्रममा घुस रकम माग ३,००० ।-

Charge Sheet

94

2019/09/03

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब निरीक्षक सुरेश बहादुर थापा उपर आरोप-पत्र दायर गरिएको प्रहरी नायब निरीक्षक सुरेश बहादुर थापा जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु झुट्टा शैक्षिक योग्यता - ।-

Charge Sheet

93

2019/09/03

भानु माध्यमिक विद्यालय, कंञ्ज, शंकरपुर, कञ्चनपुरका शिक्षक नन्दलाल तिरूवा उपर आरोप-पत्र दायर गरिएको शिक्षक नन्दलाल तिरूवा भानु माध्यमिक विद्यालय, कंञ्ज, शंकरपुर, कञ्चनपुर नक्कली शैक्षिक प्रमाणपत्र पेश - ।-

Charge Sheet

92

2019/09/03

जिल्ला नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सरावल गाउँपालिकाका सव-इन्जिनियर भिमदेव भट्टराई उपर आरोप-पत्र दायर गरिएको। सव-इन्जिनियर भिमदेव भट्टराई जिल्ला नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सरावल गाउँपालिका नाली निर्माणमा अनियमितता ३,६१,०८१।४५ ।-

Charge Sheet

91

2019/09/03

साविक तिलाहार गाउँ विकास समिति, पर्वतका तत्कालीन सचिव लिल प्रसाद श्रेष्ठ र मोदी गाउँपालिका वडा नं. ६ बस्ने चित्र बहादुर बस्नेत क्षेत्री उपर आरोप-पत्र दायर गरिएको। त. सचिव लिल प्रसाद श्रेष्ठ र चित्र बहादुर बस्नेत क्षेत्री साविक तिलाहार गाउँ विकास समिति, पर्वत बाख्रापालनतर्फको सरकारी रकम मिलेमतो गरी हिनामिना गरेको ४०,००० ।-

Charge Sheet

90

2019/09/02

भूमिसुधार तथा मालपोत कार्यालय, बाराको मुद्दा फाँटमा करार सेवामा पूर्व कार्यरत हरिमोहन सिंह क्षेत्री घुस रकम सहित नियन्त्रणमा हरिमोहन सिंह क्षेत्री भूमिसुधार तथा मालपोत कार्यालय, बारा आयोगले माग गरेको जग्गा सम्बन्धी कागजातहरू नपठाई केही समयको लागि रोकेर राखिदिने भन्दै बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग १,००,००० ।-

Sting Operation

89

2019/09/02

आन्तरिक राजश्व कार्यालय, सिमरा, बाराका कम्प्युटर अपरेटर सुदिप लामा घुस रकम सहित नियन्त्रणमा कम्प्युटर अपरेटर सुदिप लामा आन्तरिक राजश्व कार्यालय, सिमरा, बारा कारोबार नभएको पान नं. बन्द गर्न सहजीकरण गरि राजश्व रकम छुट गरीदिने भन्दै घुस रकम माग ४०,००० ।-

Sting Operation

88

2019/09/01

जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेपलान्चोक, बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँ उपर आरोप-पत्र दायर गरिएको। प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँ जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेपलान्चोक, बनेपा नदीजन्य पदार्थ ढुवानी गरे वापत विभिन्न कारण देखाई दु:ख हैरानी दिई घुस/रिसवत माग ३,२०० र ४,९०० क्रमश ।-

Charge Sheet

87

2019/09/01

जिल्ला खेलकुद विकास समिति, मुगुका तत्कालीन अध्यक्ष लालबहादुर रावत र कोषाध्यक्ष हस्त बहादुर शाहीसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको। त.अध्यक्ष लालबहादुर रावत, कोषाध्यक्ष हस्त बहादुर शाही, लेखापरीक्षक बालकृष्न खरेल र वीरेन्द्र जंग शाही जिल्ला खेलकुद विकास समिति, मुगु विद्यालयको खेल मैदान निर्माणको लागि विनियोजित रकम हिनामिना गरेको १,२०,००० ।-

Charge Sheet

86

2019/09/01

बिद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.घुस रकम सहित नियन्त्रणमा शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी. बिद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौं अस्थायी शिक्षकबाट राजिनामा दिए पश्चात गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरी दिनका लागि घुस रकम माग १५,००० ।-

Sting Operation

85

2019/08/30

यातायात ब्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगर घुस रकम सहित नियन्त्रणमा । निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगर यातायात ब्यवस्था कार्यालय सेती सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको १,६६,१०० ।-

Sting Operation

84

2019/08/30

जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य समेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भगदत्त जैसी जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दी सेवाग्राहीले संचालन गरेको कार्यक्रमको पेश्की फछर्यौट गर्ने गराउने बहानामा घुस रकम माग १,३०,००० ।-

Charge Sheet

83

2019/08/30

डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र निर्माण व्यवसायी ऋषी गौतम उपर आरोपपत्र दायर गरिएको । कार्यालय प्रमुख हरि कुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र निर्माण व्यवसायी ऋषी गौतम डिभिजन सडक कार्यालय पोखरा सडक स्तरोन्नतिको लागि मोविलाईजेसन पेश्की दिएबापत घुस रिसवत माग गरेको ७,००,००० ।-

Charge Sheet

82

2019/08/29

मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे घुस रकम सहित नियन्त्रणमा । खरिदार जिवनाथ पाण्डेसमेत २ जना मालपोत कार्यालय बुटवल जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको १,२०,००० ।-

Sting Operation

81

2019/08/29

पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिलका लेखापाल बद्रीप्रसाद पराजुली (मा.वि. तृतीय श्रेणी) र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी. घुस रकम सहित नियन्त्रणमा । लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी. पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिल क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकाशा गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको १,५०,००० ।-

Sting Operation

80

2019/08/27

श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी उपर आरोप-पत्र दायर गरिएको। शिक्षक गणेश के.सी श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्ग डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उतीर्ण गराइदिन सहजीकरण गरिदिने बहानामा परीक्षार्थीहरूसँग घुस/रिसवत माग गरेको १०,००० ।-

Charge Sheet

79

2019/08/27

नगराइन नगरपालिका, धनुषाका सव-इन्जिनियर उमेश मण्डल उपर आरोप-पत्र दायर गरिएको । सव-इन्जिनियर उमेश मण्डल नगराइन नगरपालिका, धनुषा विभिन्न योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको ५५,००० ।-

Charge Sheet

78

2019/08/27

भूमिसुधार तथा मालपोत कार्यालय,भक्तपुरका नायव सुब्बा हरि नारायण उपाध्याय र लेखापढी व्यवसायी हिरामणी निरौलाउपर आरोप-पत्र दायर गरिएको । नायव सुब्बा हरि नारायण उपाध्यायसमेत २ जना भूमिसुधार तथा मालपोत कार्यालय,भक्तपुर कार्यालय समय पश्चात तथा कार्यालयको अन्तिम समयमा सेवाग्राहीहरूको भीडभाड कम भए पश्चात लेखापढी व्यवसायीहरूसँग घुस/रिसवत माग गरेको ४,००० ।-

Charge Sheet