2081/06/10 प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। Appeal
2081/06/10 प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। Appeal
2081/06/09 प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। Appeal
2081/06/08 जिल्ला झापा, बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसमेत २ जना घुस रकमसहित नियन्त्रणमा। Sting Operation
2081/06/02 प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। Appeal
2081/06/02 प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। Appeal
2081/06/02 प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। Appeal
2081/06/02 पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हाल-ल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। Charge Sheet
2081/05/31 जिल्ला डडेल्धुरा, डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। Charge Sheet
2081/05/31 तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। Charge Sheet
2081/06/02 पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हाल-ल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। DOC PDF
2081/05/31 जिल्ला डडेल्धुरा, डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। DOC PDF
2081/05/31 तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। DOC PDF
2081/05/31 रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। DOC PDF
2081/05/27 लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख ई.सरोज भट्टराईसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरसमेत गरेको सम्बन्धी आरोपपत्र दायर। DOC PDF
2081/05/27 नेपाल प्रहरी, साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। DOC PDF
2081/05/26 जिल्ला प्रहरी कार्यालय, रुपन्देही अन्तर्गतमा कार्यरत प्रहरी हवल्दार डुक बहादुर खड्का क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। DOC PDF
2081/05/24 कृषि ज्ञान केन्द्र, डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लाल बहादुर बि.क. उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। DOC PDF
2081/05/23 तिरहुत गाउँपालिका, सप्तरीका तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक तीर्थमाया खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। DOC PDF
2081/05/23 तिरहुत गाउँपालिका, सप्तरीका तत्कालीन उपाध्यक्ष एवं योजना अनुगमन समितिका संयोजक तीर्थमाया खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम नारायण साहसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। DOC PDF
2081/06/08 जिल्ला झापा, बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसमेत २ जना घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2081/05/25 जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साहसमेत ३ जना रु.४,५०,०००।- घुस रकमसहित नियन्त्रणमा । DOC PDF
2081/04/31 प्रहरी चौकी भुजुवा नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देहीमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्का घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2081/04/07 वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुस/रिसवत नगद रु.१,५०,०००।– र रु.४,५०,०००।–को चेकसहित नियन्त्रणमा । DOC PDF
2081/03/31 जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामी नगद रु.४,१२,०००।- घुस रकम र रु.५०,६०,०००।– को चेकसहित नियन्त्रणमा। DOC PDF
2081/03/27 नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका संचालक राम बाबु भुजेल रु.४,००,०००।- घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2081/03/23 कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त रु.१,००,०००।- घुस रकम र श्रोत नखुलेको रु. ५०,०००।- सहित नियन्त्रणमा। DOC PDF
2081/03/17 जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका नगरकार्यपालिकाको कार्यालय ताप्लेजुङमा अधिकृत स्तर छैटौ, सिभिल इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैन रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2081/02/25 जिल्ला कपिलबस्तु, नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2081/02/18 पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2081/05/30 सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौं बार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) पेश गरेको सम्बन्धमा। DOC PDF
2081/04/29 सम्पति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउने सम्वन्धमा सुझाव। DOC PDF
2081/04/16 यस आयोगका सचिव श्री रामेश्वर दंगालको विदाई तथा नवआगन्तुक सचिव श्री घनश्याम उपाध्यायको पदभारण ग्रहण एवं स्वागत कार्यक्रम सम्पन्न। DOC PDF
2081/03/18 विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको व्यक्ति संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्तिको लागि योग्य नहुने संवैधानिक व्यवस्था कार्यान्वयन सम्वन्धी सुझाव। DOC PDF
2081/03/13 सुझाव कार्यान्वयन सम्बन्धमा। DOC PDF
2081/01/31 राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश। DOC PDF
2081/01/17 प्रेश विज्ञप्‍ती। मिति २०८१।०१।१७ गते। DOC PDF
2080/10/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न। DOC PDF
2080/10/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको सम्बोधन। DOC PDF
2080/10/28 अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको मन्तव्य। DOC PDF
2081/06/10 प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। DOC PDF
2081/06/10 प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। DOC PDF
2081/06/09 प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। DOC PDF
2081/06/02 प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। DOC PDF
2081/06/02 प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। DOC PDF
2081/06/02 प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। DOC PDF
2081/05/28 प्रतिवादीहरु कृपादेवी पटेल, राजेश्वर प्रसाद चौरसियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। DOC PDF
2081/05/28 प्रतिवादीहरु अरविन्द गिरी, राजेश्वर प्रसाद चौरसियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। DOC PDF
2081/05/28 प्रतिवादीहरु राजेश कुमार यादव, राजेश्वर प्रसाद चौरसियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। DOC PDF
2081/05/28 प्रतिवादीहरु दुलारचन प्रसाद कुर्मी र राजेश्वर प्रसाद चौरसियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। DOC PDF
2080/10/10 नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेललाई हिरासतमा लिइएको। DOC PDF
2080/08/27 सहयोगार्थ रकम जम्मा गरिएको। DOC PDF
2079/05/01 सुर्खेत जिल्ला, बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना मा.वि.ले भर्ना गर्दा बिना रसिद बिभिन्न बिद्यार्थीहरुबाट लिइएको रु. २,७६,६९०।- र सो सँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको । PDF
2079/04/01 आर्थिक वर्ष २०७८/०७९ मा आयोगबाट सम्पादित प्रमुख कार्यहरुको प्रारम्भिक तथ्यांक समेटिएको संक्षिप्त विवरण । PDF
2079/02/30 भ्रष्टाचारको कसुरमा आयोगवाट सम्मानित विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मा निर्वाचित भएको सम्वन्धमा कानुन अनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकाय समक्ष लेखी पठाइएको। PDF
2079/02/24 भ्रष्टाचारको कसुरमा आयोगवाट सम्मानित विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मा निर्वाचित भएको सम्वन्धमा कानुनअनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकाय समक्ष लेखी पठाइएको। PDF
2078/03/30 एग्रोमाट नेपाल प्रा.लि. भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको सम्बन्धमा । PDF
2078/01/23 राष्ट्रिय सतर्कता केन्द्रद्वारा आ.व. २०७६/०७७ को सम्पत्ति विवरण सम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश । PDF
2077/10/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस समारोह सम्पन्न । PDF
2077/10/21 नवनियुक्त माननीय प्रमुख आयुक्तज्यू र आयुक्तज्यूहरुको पदभार ग्रहण सम्पन्न । PDF
2076/12/03 नेपाल सरकारको लगानीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अवस्था सम्बन्धि अध्ययन विश्लेषण प्रतिवेदन सम्बन्धमा दिइएका सुझावहरु । PDF
2076/11/30 नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र टेकुको साझेदारीमा सार्वजनिक निजी अवधारणामा संचालित एक जिल्ला एक उत्पादन कार्यक्रम (One District One Product) ओने को कार्यान्वयन अवस्था सम्बन्धि अध्ययन विश्लेषण प्रतिवेदन सम्बन्धमा दिइएका सुझावहरु । PDF
2076/11/01 रुग्ण ठेक्काको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन PDF
2076/09/28 स्थानीय तहमा हुने भ्रष्टाचारसम्बन्धी अध्ययन, २०७६ PDF
2076/08/15 स्थानीय तहसँग सम्बन्धित उजुरीहरुको अनुसन्धानःसवालहरू तथा आयोगका तर्फबाट दिइएका सुझावहरु DOC
2075/10/14 नेपालमा भ्रष्‍टाचार र सुशासनको अवस्थासम्बन्धी अध्ययन २०७५ PDF
2075/10/14 नेपाल सरकारद्वारा सञ्‍चालन भएका आयोजनाहरुमा निर्माण कार्यको ठेक्‍का व्यवस्थापनको अवस्‍था अध्ययन तथा विश्‍लेषण (२०७५ माघ) PDF
2072/04/31 अध्ययन प्रतिवेदन (२०७२/०४/३१) PDF
2081/01/17 समृद्ध नेपालको आधार, सूचना प्रविधी र सञ्चार IMAGE
2080/10/04 समाचार तथा लेख रचना पठाउने सम्बन्धी सूचना | PDF
2080/10/04 निबन्ध लेखन प्रतियोगितासम्बन्धी सूचना PDF
2080/09/18 Invitation Sealed Quotation for the procurement of Purified Drinking Water PDF
2080/06/18 स्नातकोत्तर र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान वृत्तिका लागि आवेदन दिने सूचना PDF
2080/05/12 चमेना गृह संचालन सम्बन्धी सूचना PDF
2080/02/10 सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुको सम्पति विवरण पेश गर्ने निकायहरू तोकिएको सूचना (नेपाल राजपत्र खण्ड ६८, मिति २०७५।०३।२० अतिरिक्ताङ्क ११) PDF
2079/12/28 स्‍नातकोत्तर, दर्शनार्थी र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी/शोधार्थीहरुलाई भ्रष्टाचार नियन्‍त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान/सोधवृत्ति अनुदानका लागि छनौट गरिएको सूचना PDF
2079/11/05 राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाऔं IMAGE
2079/11/02 विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितको विजेताहरुको नाम घोषणा गरिएको सूचना PDF
2080/08/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2079/11/23 "भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2079/10/16 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/10/06 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/09/26 “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2079/09/21 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/08/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2079/07/17 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/06/06 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/05/31 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।